01/10/2025
विजया दशमी, शुभ दीपावली, छठपर्व २०८२ तथा नेपाल संवत् ११४६ को अवसरमा
हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा देश तथा विदेशमा रहनुहुने
सम्पूर्णमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य,
दीर्घायु एवम् उत्तराेत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।