Medico Nepal

Medico Nepal You are precious, so is your health. Medico Nepal is health companion providing holistic healthcare

नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना ! Website: https://bit.ly/2S3UihsDownload App: http://onelink.t...
28/03/2021

नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना !

Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

| विश्व क्षयरोग दिवस |क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखम...
24/03/2021

| विश्व क्षयरोग दिवस |
क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।

Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

| विश्व जल दिवस |स्न २०२१ को विश्व जल दिवसको नारा नै पानीलाई महत्व दिऔं " Valuing water" भन्ने रहेको छ । पानीमा रहेको पर...
22/03/2021

| विश्व जल दिवस |
स्न २०२१ को विश्व जल दिवसको नारा नै पानीलाई महत्व दिऔं " Valuing water" भन्ने रहेको छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र सास्कृतिक महत्वहरु हामी सबैले बुझ्न जरुरी छ ।

Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

हरेक वर्षको फाल्गुन महिनामा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ...
11/03/2021

हरेक वर्षको फाल्गुन महिनामा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि रातभरि जाग्राम बसेर शिवरात्री मनाईने गरिएको पाईन्छ ।


Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

| अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना |अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । आजका दिन संसारभरि विभ...
08/03/2021

| अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना |
अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।

Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

Every year, the world community celebrates World Wildlife Day on March 3 to raise awareness and promote the conservation...
03/03/2021

Every year, the world community celebrates World Wildlife Day on March 3 to raise awareness and promote the conservation of all wild animals and plants in the world.

Website: https://bit.ly/2S3Uihs
Download App: http://onelink.to/fxb67x

Address

Gairidhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Medico Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medico Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Your Health Companion

You are precious, so is your health.

Medico Nepal is health companion providing holistic healthcare facilities to maintain a state of complete well-being. It coordinates with the best health care institute assuring best quality of treatment as per customer choice. Medico Nepal with mutual connection with healthcare institution tends to create its foundation stone for listing our country among all those countries providing best healthcare services.

Vision

To support country and its people with the help of healthcare domain.