Ayurveda Doctor Story of Nepal - ADSN

Ayurveda Doctor Story of Nepal - ADSN Information Regarding Story of An Ayurvedic Doctor - Dr.(Ayu)

काठमाडौ  म.न.पा. का मेयर बालेन शाहका पिता एवं आयुर्वेद विभागका पूर्व निर्देशक डा. राम नारायण शाह प्रति हार्दिक श्रद्धाञ्...
01/12/2025

काठमाडौ म.न.पा. का मेयर बालेन शाहका पिता एवं आयुर्वेद विभागका पूर्व निर्देशक डा. राम नारायण शाह प्रति हार्दिक श्रद्धाञ्जली। साथै यस दुःखद घडीमा परिवारजन प्रति हार्दिक समवेदना।

24/11/2025

Ayurvedic Doctor भन्दा बढी AAHA / AHA हरु ले prescription लेखिएको पाईने देश हो नेपाल !

30/10/2025

Congratulations to all who passed NAMC Examination

चार ओटा आर्युवेद औषधि Allopathy doctor ले लेख्ने, हामी चाहिं मुख हेर्ने। के छ बिचार?? Ani euta Stone ko biramilai tetro ...
08/10/2025

चार ओटा आर्युवेद औषधि Allopathy doctor ले लेख्ने, हामी चाहिं मुख हेर्ने। के छ बिचार?? Ani euta Stone ko biramilai tetro medicines OMG....

https://www.facebook.com/share/p/1Rsykt7txc/
07/10/2025

https://www.facebook.com/share/p/1Rsykt7txc/

मानव सभ्यताको विकाससँगै रोगहरूको स्वरूप, उपचार विधिहरू र स्वास्थ्यको परिभाषा निरन्तर परिवर्तन हुँदै आएको छ। अतीतमा मानिस प्राकृतिक वातावरणसँग प्रत्यक्षरूपले जोडिएको थियो, त्यसबेलाको जीवनशैली सरल थियो। रोगहरू पनि प्रायः जीवनशैली तथा वातावरणसँग प्रत्यक्ष सम्बन्धित हुन्थे। त्यस समयमा औषधीय बोटबिरुवा, आयुर्वेद, होमियोप्याथी, योग, प्रार्थना, ध्यान र अन्य प्राकृतिक उपचार प्रणालीहरू मुख्य स्वास्थ्य उपचारका आधार थिए।

बाल बालिकालाई भिटामिन "ए" तथा जुकाको औषधि खुवाउने मिति तय भएको छ। कार्तिक २० र २१ गते
06/10/2025

बाल बालिकालाई भिटामिन "ए" तथा जुकाको औषधि खुवाउने मिति तय भएको छ।
कार्तिक २० र २१ गते

23/09/2025
आयुर्वेद चिकित्स परिषद् - नेपालको मिति २०८२/०५/११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित चिकित्सक दर्ता लाइसेन्सिङ परी...
12/09/2025

आयुर्वेद चिकित्स परिषद् - नेपालको मिति २०८२/०५/११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित चिकित्सक दर्ता लाइसेन्सिङ परीक्षा सम्बन्धि सूचना बमोजिम आगामी मिति २०८२/०६/०३ गते शुक्रवार सन्चलान गरिने भनिएको लाइसेन्सिङ परीक्षा देशमा हाल भैरहेको विषम परिस्थितिका कारण तोकिएको मितिमा संचालन गर्न नसकिने भएकोले अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असहजताको लागि आयुर्वेद चिकित्सा परिषद् एबम लाइसेन्सिङ परीक्षा समिति क्षमाप्रार्थी छ ।

To be First Woman Prime Minister of Nepalपूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति...
11/09/2025

To be First Woman Prime Minister of Nepal

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।

10/09/2025

Dissolve NAMC, NMC, NHPC, NMA and so on.
Unite all medical professional in one frame...
What do you all think about it?

03/09/2025

कम्तीमा आयुर्वेद चिकित्सकको रहोबरमा रहेर आयुर्वेदका सेवा र औसधि प्रयोग गर्नु गराउनु आजको आवश्यकता हो । अनलाईनका आयुर्वेदिक भनिने कुनै पनि औसधि सुरक्षित छैनन् । एउटै रोगका लागि आयुर्वेदमा सयौं औसधि छन् अब बिचार गर्नुस एउटा तेल ले सयौं समस्या कसरी निको पार्छ होला ?

Jai Ayurveda....

Ayurveda Doctor Story of Nepal - ADSN

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ayurveda Doctor Story of Nepal - ADSN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram