Ayurveda Medical Students Society - AMSS -

Ayurveda Medical Students Society - AMSS  - Medical �

21/12/2025
डा. रामनारायण साहज्यूको असामयिक देहावसानले हामी अत्यन्त स्तब्ध र दुःखी भएका छौं । आयुर्वेदको विकास तथा प्रवर्द्धनमा उहाँ...
01/12/2025

डा. रामनारायण साहज्यूको असामयिक देहावसानले हामी अत्यन्त स्तब्ध र दुःखी भएका छौं । आयुर्वेदको विकास तथा प्रवर्द्धनमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान सदैव स्मरणीय रहनेछ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना तथा शक्ति धैर्य धारण गर्ने सामर्थ्य मिलोस् भनी प्रार्थना गर्दछौं /

Congratulations 🎉 🎉 sir
24/06/2025

Congratulations 🎉 🎉 sir

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुर नियुक्त भएका हुन्। आयुर्वेद .....

21/06/2025
२५६९औँ  बुद्द जयन्तीको शुभकामना !............................................................बुद्धम् शरणम् गच्छामि,धम्मम...
12/05/2025

२५६९औँ बुद्द जयन्तीको शुभकामना !............................................................
बुद्धम् शरणम् गच्छामि,
धम्मम् शरणम् गच्छामि,
संघम् शरणम् गच्छामि !

१. बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमा जान्छु।
२. धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
३. संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु।

बौद्ध धर्म के हो ?
यो च बुद्धं च धम्मं च संघं च सरणं गतो।
चत्तारि अरिय सच्चानि सम्मप्पञ्ञाय पस्सति॥
दुक्खं दुक्खसमुप्पादं दुक्खस्स च अतिक्कमं।
अरियं चट्ठगिंकं मग्गं दुक्खूपसमगामिनं॥
एतं खो सरणं खेमं एतं सरणमुत्तमं।
एतं सरणमागम्म सव्वदुक्खा पमुच्चति॥

बौद्ध धर्म भन्छ कि जो मान्छे बुद्ध, धर्म र संघको शरणमा आउंछ, उ सम्यक्‌ ज्ञानबाट चार आर्य सत्यहरुलाई जान्दछ। यि आर्य सत्य हुन- दुःख, दुःख को कारण, दुःखबाट मुक्ति वा निवारण र दुःखबाट मुक्तिको बाटो अष्टांगिक मार्ग। यहि मार्गको शरण लिनाले कल्याण भएर र मनुष्य सबै दुःखहरुबाट छुटकारा पाउँछ ।

निर्वाण के हो ?
बौद्ध धर्म निर्वाणको अर्थ । तृष्णा को अन्त हुनु । वासनाहरुको शान्त हुनु । तृष्णा र वासनाबाटै दुःख हुन्छ । दुःखहरुबाट राम्ररी मुक्तिको नाम हो- निर्वाण।
भगवान बुद्धले भन्नुभएकोछ- 'भिक्षुहरु! संसार अनादि छ। अविद्या र तृष्णाबाट संचालित भएर प्राणी भौंतारिरहन्छ । त्यस्को आदि-अंतको थाहा नै हुंदैन । भवचक्रमा फँसेको प्राणी अनादिकाल देखि पटक पटक जन्मदै-मर्दै आएकोछ ।
संसारमा पटक पटक जन्म लिएर प्रियको वियोग र अप्रियको संयोगको कारण रुँदा रुँदा आँसू कति बगाए कति । दीर्घकाल सम्म दुःखको, तीव्र दुःखको अनुभव गरेकोछ । अब त सबै संस्कारहरुबाट निर्वेद प्राप्त गर, वैराग्य प्राप्त गर, मुक्ति प्राप्त गर।

Congratulations💐💐
24/03/2025

Congratulations💐💐

14/01/2025

सूर्य नमस्कार मन्त्र 💗

धन्वन्तरि जयंती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं  समृद्धि को  लागि हार्दिक मंगलमय शुभकामना
30/10/2024

धन्वन्तरि जयंती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं समृद्धि को लागि हार्दिक मंगलमय शुभकामना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ayurveda Medical Students Society - AMSS - posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ayurveda Medical Students Society - AMSS -:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram