Himalayan Cosmos

Himalayan Cosmos Ancient Wisdom, Modern Vibes✨🕉️

03/03/2026

राम्रो समय आउँदैछ। 🕉️✨🇳🇵

From the streets to the skies — the energy has shifted. Gen Z lit the spark, the people carried the flame, and now the universe is answering back. A new chapter doesn’t just begin with a new government… it begins with a people who finally know their power. 🌕🔴
Nepal, your time is now. The cosmos doesn’t lie. 🕉️⚡

🕉️
03/03/2026

🕉️

के नेपाललाई राजा चाहिन्छ?राजतन्त्र हुँदा सनातन संस्कृति र सभ्यता सुरक्षित थियो कि त्यो केवल एउटा भ्रम थियो? लोकतन्त्र आए...
13/02/2026

के नेपाललाई राजा चाहिन्छ?

राजतन्त्र हुँदा सनातन संस्कृति र सभ्यता सुरक्षित थियो कि त्यो केवल एउटा भ्रम थियो? लोकतन्त्र आएपछि हामीले साँच्चै केही पायौं, कि गुमायौं मात्र? गल्ती राजाले गरे कि जनताले, कि ती नेताहरूले जो आज पनि सत्तामा छन्? र यदि त्यो निर्णय गलत थियो भने — के फर्किने हिम्मत छ हामीसँग, कि बस पछुताउँदै बाँच्ने हो?

( in image :: kaal bhairav)

हामी पुरानो सोच बोकेर नयाँ देश खोज्दैछौं कि?देश बिग्रिएको हो कि हामी?नेपाल कस्तो बन्ने भन्ने जवाफ नेतासँग मात्र होइन,हरे...
12/02/2026

हामी पुरानो सोच बोकेर नयाँ देश खोज्दैछौं कि?

देश बिग्रिएको हो कि हामी?

नेपाल कस्तो बन्ने भन्ने जवाफ नेतासँग मात्र होइन,
हरेक नागरिकको चेतनामा छ।

नेपालले यो अवस्था deserve गर्छ कि गर्दैन भन्नेभन्दा ठूलो प्रश्न —
हामीले कस्तो नेपाल deserve गर्न आफूलाई तयार बनाएका छौं

सबैभन्दा ठूलो पाप भनेको आफूलाई कमजोर सम्झनु हो।✨🕉️
09/02/2026

सबैभन्दा ठूलो पाप भनेको आफूलाई कमजोर सम्झनु हो।✨🕉️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Cosmos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram