KDC - General Hospital

KDC - General Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KDC - General Hospital, Hospital, Basundhara chauki, Dhapasi Ringroad, Kathmandu.

KDC General Hospital — Trusted multispecialty care delivering safe, ethical, and patient-centered healthcare through clinical excellence and compassion, every patient, every day.

We are proud to share that our students of Kantipur Dental College participated in the Nationwide Pathology Quiz 3.0 org...
31/03/2026

We are proud to share that our students of Kantipur Dental College participated in the Nationwide Pathology Quiz 3.0 organized by the Rotaract Club of Chitwan Medical College on Saturday, 14th Chaitra 2082.

Shweta Baniya, Madan Joshi, and Shreyana Basnet, students of KDC, demonstrated commendable enthusiasm, dedication, and a strong commitment to learning through their participation in this nationwide academic event. Taking part in such platforms is an achievement in itself and reflects their continuous pursuit of excellence.

KDC family extends heartfelt appreciation and wishes them continued success in their academic journey. Keep learning, keep growing, and keep making us proud.

यी समस्या तपाईंमा पनि देखिएको छ? महिनावारी गडबडी, तल्लो पेट दुखाइ,सेतो पानी बढ्नु वा पिसाब पोल्ने समस्यायी सामान्य होइनन...
30/03/2026

यी समस्या तपाईंमा पनि देखिएको छ?

महिनावारी गडबडी, तल्लो पेट दुखाइ,
सेतो पानी बढ्नु वा पिसाब पोल्ने समस्या
यी सामान्य होइनन्।

⚠️ समयमै जाँच नगर्दा समस्या गम्भीर हुन सक्छ।

👉 आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्।

आजै KDC Hospital मा विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 01-4985910, 9802358001
📍 Basundhara, Kathmandu

नेपाल सरकारको माननीय स्वास्थ्य मन्त्री निशा मेहता ज्यूलाई नेपालको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा केडीसी...
30/03/2026

नेपाल सरकारको माननीय स्वास्थ्य मन्त्री निशा मेहता ज्यूलाई नेपालको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा केडीसी जनरल अस्पताल परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना।

स्वस्थ, समृद्ध र गुणस्तरीय स्वास्थ्य सेवायुक्त नेपालको निर्माणमा यहाँको दूरदर्शी नेतृत्व, प्रतिबद्धता र सक्रिय पहल सफल रहोस् भन्ने कामना गर्दछौं।

हामी सधैं जनस्वास्थ्य सुधार र उत्कृष्ट सेवामा सहकार्य गर्न प्रतिबद्ध छौं।

— केडीसी जनरल अस्पताल

29/03/2026

स्वस्थ रहनका लागि ३ सजिला तर महत्वपूर्ण उपायहरू!

स्वस्थ जीवनका लागि केही सरल बानीहरू अपनाउनु आवश्यक छ:

✔ बाहिरको खाना कम गरेर स्वस्थ आहार अपनाउनुहोस्
✔ दैनिक व्यायाम गर्नुहोस्
✔ कम्तिमा ६–८ घण्टा सुत्नुहोस्

यी साना बानीहरूले तपाईंको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ।

थप उपयोगी स्वास्थ्य सुझावहरूका लागि पूरा भिडियो हेर्नुहोस्।
📍 KDC Hospital, Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-498591

29/03/2026

केडीसी जनरल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर तथा MOU हस्ताक्षर सम्पन्न
सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले केडीसी जनरल हस्पिटल र नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबीच सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा समझदारी पत्र (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दन्त परीक्षण, फिजियोथेरापी परामर्श तथा आँखा जाँच सेवा प्रदान गरिएको थियो।
सहकार्यअन्तर्गत संघसँग आबद्ध सदस्यहरूले अस्पतालका विभिन्न सेवामा सहुलियत प्राप्त गर्नेछन्। आयोजकले यस कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि कान्तिपुर डेन्टल कलेज (KDC) र राष्ट्रिय सिर्जनशील समाजबीच रणनीतिक साझेदारीकाठमाडौं...
27/03/2026

स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि कान्तिपुर डेन्टल कलेज (KDC) र राष्ट्रिय सिर्जनशील समाजबीच रणनीतिक साझेदारी
काठमाडौं, १३ चैत २०८२: गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवालाई समुदायको माझ पुऱ्याउने आफ्नो निरन्तर प्रतिबद्धता अनुरुप कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (KDC General Hospital) र राष्ट्रिय सिर्जनशील समाज (National Creative Society) बीच एक औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

बसुन्धरास्थित अस्पतालको सभाहलमा आयोजित एक विशेष समारोहका बीच दुवै संस्थाले आगामी दुई वर्षका लागि संस्थागत सहकार्यको घोषणा गरेका हुन् । उक्त सम्झौतापत्रमा KDC का तर्फबाट मुख्य सञ्चालन अधिकृत (COO) हिमाल बहादुर राना र राष्ट्रिय सिर्जनशील समाजका तर्फबाट मोहन कृष्ण अर्याल तथा श्याम देवकोटाले हस्ताक्षर गर्नुभयो ।

साझेदारीका मुख्य आयामहरू:
यस समझदारीले राष्ट्रिय सिर्जनशील समाजका सदस्य, कर्मचारी तथा उनीहरूका परिवारजनलाई KDC द्वारा प्रदान गरिने बहुविशेषज्ञ स्वास्थ्य सेवामा प्राथमिकता र सहुलियत सुनिश्चित गरेको छ:

सहुलियतपूर्ण उपचार: अस्पतालमा उपलब्ध अन्तर्राष्ट्रिय स्तरको बेड, वार्ड तथा क्लिनिकल सेवाहरूमा समाजका आबद्ध सदस्यहरूलाई विशेष सहुलियतको व्यवस्था गरिएको छ ।

विशेषज्ञ दन्त सेवा: आधुनिक दन्त उपचार प्रविधि (Implant, Braces, RCT) र सौन्दर्यसम्बन्धी दन्त सेवाहरूमा विशेष प्याकेजहरूको व्यवस्था गरिएको छ ।

प्राथमिकतायुक्त सेवा: आकस्मिक तथा २४ घण्टा सञ्चालन हुने सेवाहरूमा समाजका सदस्यहरूलाई प्राथमिकताका साथ उपचार प्रदान गरिनेछ ।

सामाजिक उत्तरदायित्व: दुवै संस्थाको संयुक्त प्रयासमा वार्षिक रूपमा समुदाय लक्षित निःशुल्क स्वास्थ्य तथा दन्त शिविरहरू सञ्चालन गरिनेछ ।

सन् २०१३ देखि १०० शैयाको बहुविशेषज्ञ अस्पतालको रूपमा सञ्चालित KDC ले यस सहकार्यमार्फत सामाजिक उत्तरदायित्व र संस्थागत सम्बन्धलाई थप उचाइमा पुऱ्याउने विश्वास लिएको छ ।

नव गठित नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको...
27/03/2026

नव गठित नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
डा.बुद्दि मान श्रेष्ठ
अध्यक्ष
तथा
केडिसि जनरलअस्पताल परिवार

राम नवमीमा तपाईंलाई स्वास्थ्य र खुशीको आशिर्वाद मिलोस्! यस पावन अवसरले हामीलाई विजय, शक्ति र राम्रो स्वास्थ्यको महत्त्व ...
27/03/2026

राम नवमीमा तपाईंलाई स्वास्थ्य र खुशीको आशिर्वाद मिलोस्!

यस पावन अवसरले हामीलाई विजय, शक्ति र राम्रो स्वास्थ्यको महत्त्व सम्झाउँछ। श्रीरामका आशीर्वाद तपाईंको जीवनमा सधैं रहून्।

केडीसी जनरल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर तथा MOU हस्ताक्षर सम्पन्नसर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच विस्तार...
26/03/2026

केडीसी जनरल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर तथा MOU हस्ताक्षर सम्पन्न

सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले केडीसी जनरल हस्पिटल र नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबीच सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा समझदारी पत्र (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दन्त परीक्षण, फिजियोथेरापी परामर्श तथा आँखा जाँच सेवा प्रदान गरिएको थियो।

सहकार्यअन्तर्गत संघसँग आबद्ध सदस्यहरूले अस्पतालका विभिन्न सेवामा सहुलियत प्राप्त गर्नेछन्। आयोजकले यस कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
https://kantipurpati.com/news/3193/

काठमाडौ: सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पत....

चैते दशैको यस विशेष अवसरमा तपाईंलाई शुभकामना!KDC Hospital सधैं तपाईंको स्वास्थ्यको ख्याल राख्न तत्पर छ। यस चैते दशैं, हा...
26/03/2026

चैते दशैको यस विशेष अवसरमा तपाईंलाई शुभकामना!

KDC Hospital सधैं तपाईंको स्वास्थ्यको ख्याल राख्न तत्पर छ। यस चैते दशैं, हामी तपाईलाई खुशी र समृद्धिको कामना गर्दछौं। यो उत्सवलाई मनाउनुहोस्, र हामीसँग स्वास्थ्य सेवा प्राप्त गर्नुहोस् जुन तपाईंको स्वास्थ्य र समृद्धिको लागि महत्त्वपूर्ण छ।

25/03/2026

महिलामा बारम्बार पिसाब गर्नुको कारण र यसलाई कसरी कम गर्ने? जान्नुहोस्!

महिलामा बारम्बार पिसाब गर्नु सामान्य समस्या हुन सक्छ, जसको कारण छोटो युरेथ्रा, कम इस्ट्रोजन स्तर, वा संक्रमण हुन सक्छ। तर यो कम गर्न सकिन्छ!

• पिउने पानीको मात्रा बढाउनुहोस्, कम्तिमा २-३ लिटर पानी पिउनुहोस्।
• पिसाब रोकेर नबस्नुहोस् र यौन स्वास्थ्यको हेरचाह गर्नुहोस्।
• आफ्नो हाइड्रेशनलाई नियमित रूपमा कायम राख्नुहोस्।

📍 KDC Hospital, Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-498591

शारीरिक दुखाइ वा मांसपेशी–हाडजोर्नी सम्बन्धी समस्या छ ? कान्तिपुर डेन्टल कलेज अन्तर्गतको KDC General Hospital मा अनुभवी ...
24/03/2026

शारीरिक दुखाइ वा मांसपेशी–हाडजोर्नी सम्बन्धी समस्या छ ?

कान्तिपुर डेन्टल कलेज अन्तर्गतको KDC General Hospital मा अनुभवी फिजियोथेरापिस्टद्वारा फिजियोथेरापी तथा पुनर्वास सम्बन्धी सम्पूर्ण परामर्श र उपचार सेवा उपलब्ध छ।

घुँडा, कम्मर, ढाड, घाँटी दुखाइ, पक्षघात (प्यारालाइसिस), मांसपेशी कमजोरी, खेलकुद चोट, नसा च्यापिने, स्ट्रोकपछि पुनर्स्थापना र हाडजोर्नी–स्नायु सम्बन्धी अन्य समस्याहरूको व्यक्तिगत र प्रभावकारी उपचार आधुनिक फिजियोथेरापी प्रविधिसहित प्रदान गरिन्छ।

स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।

📍 धापासी, बसुन्धरा (प्रहरी बीट नजिक), रिङरोड, काठमाडौं–३
📞 ०१-४९८५९१० | ९८०१८५८०१०

Address

Basundhara Chauki, Dhapasi Ringroad
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KDC - General Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KDC - General Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category