06/01/2026
We are grateful to for inviting us to facilitate a music therapy session on New Year’s Eve 2025. It was led by our co-founder and clinical music therapist Shreeti Pradhan, and supported by therapeutic music practitioners Vivek and Sabina. Through music, movement, singing, and dance, we connected with our bodies, slowed down, and shared a day of presence and reflection. What a wonderful gentle, joyful, and meaningful way to close the year!
नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा म्युजिक थेरापी सत्र सञ्चालन गर्न आमन्त्रण गर्नुभएकोमा प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। यो सत्र हाम्रो सह–संस्थापक तथा क्लिनिकल म्युजिक थेरापिस्ट श्रीती प्रधानको नेतृत्वमा सम्पन्न भएको थियो, र थेराप्यूटिक म्युजिक प्र्याकटिसनर विवेक र सबिनाको सहयोग रहेको थियो। संगीत, शारीरिक गति, गायन तथा नृत्यमार्फत हामी आफ्नै शरीरसँग जोडियौँ, गतिलाई थोरै सुस्त बनायौँ, र उपस्थिती तथा आत्मचिन्तनले भरिएको एक दिन सॅंगै बितायौं। वर्षको अन्त्य यसरी कोमल, आनन्ददायी र अर्थपूर्ण ढङ्गले गर्नु साँच्चै नै अद्भुत अनुभव रह्यो।