Dr Ragesh Karn

Dr Ragesh Karn Associate Professor of Neurology at Teaching Hospital (TUTH, IOM), DM (Neurology), MD (Internal Medicine) from TUTH.

27/03/2026

हुत्तिने (सन्तुलन गुम्ने) समस्यालाई चिकित्सा भाषामा Ataxia भनिन्छ, जुन विभिन्न कारणले हुन्छ।👉 शरीर डगमगाउने👉 सन्तुलन मिलाउन नसक्ने👉 लड्लाजस्तो हुने अवस्था

"करिब तीन चौथाइ छारेका बिरामीमा छारेको सानो अट्याक देखिन्छ। तर त्यसका लक्षणहरू हामीले अझै राम्रोसँग चिन्न सकेका छैनौँ।" ...
15/03/2026

"करिब तीन चौथाइ छारेका बिरामीमा छारेको सानो अट्याक देखिन्छ। तर त्यसका लक्षणहरू हामीले अझै राम्रोसँग चिन्न सकेका छैनौँ।"
-डाक्टर रागेश कर्ण
मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग
विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक

"छारेको लक्षण बेहोस हुनु मात्र नभई कहिलेकाहीँ फरक प्रकारको अनुभूतिको रूपमा पनि देखिन सक्छ। त्यसैले यस्ता संकेतहरूबारे सब...
02/03/2026

"छारेको लक्षण बेहोस हुनु मात्र नभई कहिलेकाहीँ फरक प्रकारको अनुभूतिको रूपमा पनि देखिन सक्छ। त्यसैले यस्ता संकेतहरूबारे सबैले जानकारी राख्नु आवश्यक छ।"
-डाक्टर रागेश कर्ण
मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग
विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक

बारम्बार टाउको दुख्ने समस्या माइग्रेन हुन सक्छ।लक्षण देखिएमा समयमै स्नायु रोग विशेषज्ञसँग परामर्श लिनुहोस्।
25/02/2026

बारम्बार टाउको दुख्ने समस्या माइग्रेन हुन सक्छ।
लक्षण देखिएमा समयमै स्नायु रोग विशेषज्ञसँग परामर्श लिनुहोस्।

मस्तिष्कको स्वास्थ्य सुरक्षित राख्न समयमै स्नायु रोग जाँच गरौँ।आजको हेरचाहले भोलिको जोखिम घटाउँछ।
24/02/2026

मस्तिष्कको स्वास्थ्य सुरक्षित राख्न समयमै स्नायु रोग जाँच गरौँ।
आजको हेरचाहले भोलिको जोखिम घटाउँछ।

नसा तथा स्नायु सम्बन्धी समस्या समयमै पहिचान र उपचार गरौँ।रेडिकुलोपाथी र टाउको दुखाइ जस्ता लक्षण देखिएमा विशेषज्ञसँग पराम...
23/02/2026

नसा तथा स्नायु सम्बन्धी समस्या समयमै पहिचान र उपचार गरौँ।
रेडिकुलोपाथी र टाउको दुखाइ जस्ता लक्षण देखिएमा विशेषज्ञसँग परामर्श लिनुहोस्।

स्नायु सम्बन्धी साना लक्षणहरू पनि गम्भीर रोगको संकेत हुन सक्छन्। समयमै परामर्श लिनु नै बुद्धिमानी हो।
22/02/2026

स्नायु सम्बन्धी साना लक्षणहरू पनि गम्भीर रोगको संकेत हुन सक्छन्। समयमै परामर्श लिनु नै बुद्धिमानी हो।

🙏 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🙏प्रजातन्त्र दिवस को अवसरले स्वतन्त्रता, समानता र न्यायप्रतिको चेतना अझ बलियो बनाओ...
19/02/2026

🙏 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🙏

प्रजातन्त्र दिवस को अवसरले स्वतन्त्रता, समानता र न्यायप्रतिको चेतना अझ बलियो बनाओस्।
सुख–समृद्धि र उज्ज्वल भविष्यको मंगलमय शुभकामना। ✨
डा. रागेश कर्ण
( स्नायु रोग विशेषज्ञ )

ग्याल्पो ल्होसार को शुभकामना🙏 पवित्र पर्व ग्याल्पो ल्होसार को शुभ अवसरले हाम्रो जीवनमा शान्ति, संयम र सकारात्मक चेतनाको ...
18/02/2026

ग्याल्पो ल्होसार को शुभकामना🙏

पवित्र पर्व ग्याल्पो ल्होसार को शुभ अवसरले हाम्रो जीवनमा शान्ति, संयम र सकारात्मक चेतनाको ज्योति प्रज्वलित गराओस्।
- नयाँ वर्षको सुरुवातसँगै सत्य, धैर्य र आत्मबलको शक्ति प्राप्त हुँदै हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा मिलोस्।

यस शुभ घडीमा पवित्र भावना, निर्मल विचार, सुख–समृद्धि र सफल जीवनयात्राको हार्दिक मंगलमय शुभकामना।

👨‍⚕️ डा. रागेश कर्ण
{ स्नायु रोग विशेषज्ञ }

महाशिवरात्रिको पावन अवसरले हाम्रो जीवनमा शान्ति, संयम र आध्यात्मिक चेतनाको ज्योति प्रज्वलित गराओस्।भगवान शिवको अनुकम्पाल...
15/02/2026

महाशिवरात्रिको पावन अवसरले हाम्रो जीवनमा शान्ति, संयम र आध्यात्मिक चेतनाको ज्योति प्रज्वलित गराओस्।
भगवान शिवको अनुकम्पाले सत्य, धैर्य र आत्मबलको शक्ति प्रदान गर्दै हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा मिलोस्।

आत्मअनुशासन, सकारात्मक सोच र निरन्तर साधनाबाट अन्तरआत्माको उज्यालो बढाउँदै सत्य मार्गमा अघि बढौँ।
यस शुभ घडीमा पवित्र भावना, निर्मल विचार र सफल जीवनयात्राको हार्दिक कामना।
डा. रागेश कर्ण
स्नायु रोग विशेषज्ञ

12/02/2026

मस्तिष्क ज्वरो मौन रूपमा बढ्न सक्छ।

📞 आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्!!!
01-4950129,01-4951723

09/02/2026

मस्तिष्क ज्वरो मौन रूपमा बढ्न सक्छ।

📞 आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्!!!
01-4950129,01-4951723

Address

Basundhara
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97714950129

Alerts

Be the first to know and let us send you an email when Dr Ragesh Karn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ragesh Karn:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category