Leisure centers

Leisure centers like,share and follow

16/02/2026
04/02/2026

#

हिरोईन भन्दा राम्री रश्मी पनेरु😍 झट्ट हेर्दा नेपाली फिल्मकी चर्चित हिरोइनभन्दा सयौं गुणा राम्री देखिने २२ वर्षीया रश्मी ...
04/02/2026

हिरोईन भन्दा राम्री रश्मी पनेरु😍 झट्ट हेर्दा नेपाली फिल्मकी चर्चित हिरोइनभन्दा सयौं गुणा राम्री देखिने २२ वर्षीया रश्मी पनेरु यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छिन्। सुन्दरता र सरल व्यक्तित्वका कारण सबैको ध्यान तान्न सफल रश्मी हाल अमेरिकामा अध्ययनरत छिन्। सानैदेखि पढाइप्रति असाध्यै लगाव राख्ने रश्मीले आफ्नो लक्ष्य पूरा गर्न धेरै संघर्ष गरेकी छन्। सीमित स्रोत–साधनका बाबजुद निरन्तर मेहनत र आत्मविश्वासका साथ अघि बढेकी उनी आज उच्च शिक्षाका लागि अमेरिका पुग्न सफल भएकी हुन्। सौन्दर्यसँगै बौद्धिक क्षमता र अनुशासनले भरिपूर्ण रश्मी धेरै युवायुवतीका लागि प्रेरणाको स्रोत बनेकी छिन्।😍😘❤️

12/01/2026

म उज्यालो नेपाल पार्टीलाई देशमै १ नम्बरको बनाउँने छुः कुलमान घिसिङ

06/06/2025

किस्पाङ ४ साल्मे निबासि सिप बहादुर तामाङ द्वारा यहि मिति २०८२/०२/०५ गतेका दिन बिश्वका सबै भन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ सफलता पुर्बक आरोहण गर्नु भएकोमा उहालाई उत्तरोत्तर कामना l

22/05/2023

नेपालमा बनेको १८ लाखको मोटरसाईकल, के भएछ...?

Address

Kathmanhu
Kathmandu
44611

Telephone

+9779823323009

Website

Alerts

Be the first to know and let us send you an email when Leisure centers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Leisure centers:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram