31/03/2026
मेरी स्टोप्स् सेन्टर सामाखुसीले बिगत २३ बर्ष देखि निरन्तर गुणस्तरिय सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । सुरक्षित गर्भपतन सेवाको लागि आजै मेरी स्टोप्स् सेन्टर सामाखुसी भिजिट गर्नुहोस ।
https://maps.app.goo.gl/PAVwPGRfW4guv8F18
आजै मेरी स्टोप्स् सेन्टर सामाखुसीबाट चेक-जाँच तथा परामर्श सेवा लिनुहोस् !!!
थप जानकारीका लागी मेरी साथी निःशुल्क हेल्पलाइन ११४३ अथवा मेरी स्टोप्स् सेन्टर सामाखुसीको फोन नम्बर ०१-४९५४८६६ मा सम्पर्क गर्नुहोस्।
अनलाईन बाट बूक गर्न तल दिइएको लिन्कमा क्लिक गर्नुहोस, BOOK NOW!
https://www.mariestopes.org.np/book-an-appointment
WhatsApp us on 984-7695248 .
मेरी स्टोप्स् सेन्टरहरु गूगल म्यापमा पनि हेर्न सक्नुहुन्छ;
https://www.mariestopes.org.np/find-us/