Kanuri Pharmaceuticals

Kanuri Pharmaceuticals new company

शुभ बिहानी 🌞💐 हजुरहरूको आजको दिन शुभ रहोस् 🎉🙏
17/11/2021

शुभ बिहानी 🌞💐 हजुरहरूको आजको दिन शुभ रहोस् 🎉🙏

सम्पूर्णमा शुभबिहानी 🙏🙏🌹🌹
13/08/2020

सम्पूर्णमा शुभबिहानी 🙏🙏🌹🌹

New CUG cell no from NTC 🌷🌹🌹🙏🙏🙏
07/02/2019

New CUG cell no from NTC 🌷🌹🌹🙏🙏🙏

16/10/2018
29/09/2018
TRAMADOL एकल तथा समिश्रित औषधिहरुको विक्रिवितरण सम्बन्धित औषधि व्यवस्था विभागको अत्यन्त जरुरी सूचना !!🙏🏼🙏🏼🙏🏼
09/08/2018

TRAMADOL एकल तथा समिश्रित औषधिहरुको विक्रिवितरण सम्बन्धित औषधि व्यवस्था विभागको अत्यन्त जरुरी सूचना !!🙏🏼🙏🏼🙏🏼

Please Remember us for These companies for your service.
09/02/2018

Please Remember us for These companies for your service.

Happy Maghe sankranti 🌷🌷🌷👍👍👍👍
14/01/2017

Happy Maghe sankranti 🌷🌷🌷👍👍👍👍

04/01/2017

मधुमेह रोगबारे जानकारी:
मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भई रगतजांच गराउदा चिनीको मात्रा चाहिने भन्दा बढी देखा पर्नुलाई मधुमेह रोग भनिन्छ । यो रोग सरुवा रोग होइन तर मानिसको आफनै खानपान र रहनसहनको कारणबाट देखापर्दछ । कुनै–कुनै प्रकारको मधुमेह वंशानुगत पनि हुन्छ ।

मधुमेहका किसिमहरु
मधुमेह हुने प्रारम्भिककारणको आधारमा सामान्यतया यसलाई २ किसिममा विभाजन गरिएको छ ।

पहिलो किसिमको मधुमेह (type 1 diabetes)

शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कमहुंदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बा““च्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जिवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लापातला मानिसमा बढी देखिने गर्दछ ।

दोसा्रे किसिमको मधुमेह (type 2 diabetes)

शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहु“दा वा उत्पादित इन्सुलिन प्रभावकारी नहु“दा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेका“ही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ । यस्तो मधुमेह सामान्यतया ४० बषको उमेरपछि प्रायःमोटाघाटा व्यक्तिहरुमा देखापरेको पाइन्छ ।

मधुमेह रोगका लक्षणहरु ः

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
पटक पटक पिसाब हुनु ।
पिसाबको मात्रा धेरै हुनु ।
राम्ररी खाना खाए पनि दुब्लाउदै जानु ।
रुचि बढ्नु वा भोक धेरै लाग्नु ।
बराबर घाउ खटिरा आउनु तर समयमानिको नहुनु ।
शरीर खास गरी गुप्ताङ्ग चिलाउनु ।
दृष्टि धमिलो हुनु ।
हातगोडा झमझमाउनु ।

उपरोक्त लक्षणहरु देखापरेमा बेलैमाजाच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्दछ । रगतमाचिनी धेरै बढी वा धेरै कमहुदापनिमानिस बेहोस हुनक्छ । बेलैमा नियन्त्रणमा राख्ननसकेका खण्डमा मधुमेहले शरीरकाअति महŒवपुर्ण अंगहरु जस्तै ः आ“खा,मुटु,मृगौला,दिमाग र रगततथा स्नायुकानसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेह रागको जा“च र उपचार बेलैमागर्नु आवश्यक हुन्छ ।

मधुमेहबाट बच्ने उपायहरु
१.शारीरीक रुपमा सक्रिय रहने । जस्तै ः हरेक दिनकम्तिमा ३० मिनेट जतिहल्कापसिनाआउने गरी हि“ड्ने वा योगागर्ने वाकुनै न कुनै रुपमा शरीर सक्रियहुने त्रियाकलापगर्ने ।
२.उचाइअनुसार तौल कायम राख्ने ।
३.प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
४.चुरोट, बि“डी, सूर्ति, तमाखु, खैनी, जर्दा आदि सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
५.चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने ।
६.छोरी, बुहारीलाईपौष्टिक आहार खुवाउने ।
७.बच्चालाई २ बर्षको उमेरसम्म स्तनपन गराउन प्रोत्साहित गर्ने ।

मधुमेहलाई कसरी नियन्त्रणमा राख्ने:

मधुमेहको किसिम, बिरामीको अवस्थातथा दैनिक कामको प्रकृतिआदिलाई ध्यानमा राखीयसको उपचार गरिने भएकाले मधुमेहका बिरामीहरु विज्ञ चिकित्सकको परामर्शमा रहनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

संयमित खानपान
मधुमेह रोगीले आफ्नो खानाबारे थाहापाइराख्नु पर्दछ । मधुमेह रोगीहरुले निम्न प्रकारका खानेकुरा खाए हुन्छ ।
१.कार्बोहाइड्रेटयुक्त खाना जस्तै ः भात, आलु कमखाने ।
२.चिल्लो वाबासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
३.अण्डा र ताजा माछा ठिक्क मात्रामाखाने ।
४.पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गांजर प्याज र ताजा फलफूल खाने ।
५.अमिलो अचार खाने ।
६.झोल वा सुप खाने ।
७.नुुन कम खानु ।
८.चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
९.तरकारी बनाउन प्रयोग गरिने तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
१०.धेरै रेसादारयुक्त गहुं मकै । कादो, फपर जस्ता खाना चिनी रोगीहरुले खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहु“, मकै जस्ता अन्य खानाहरुमा कार्बोहाइडेटको मात्रा तुलनात्मक रुपमा कम हुने हु“दा त्यसतर्पm ध्यान पु¥याउनु उचित हुन्छ । साथै दाल,साथसब्जी,फलफूलखानु बढी लाभदायक हन्छ । भातखानै नहुने त होइन परन्तु कोदा,मकै आदिबाट निर्मित खानेकुरा ढिडो, रोटीतर्फ ध्यान दिदा शरीरमा कार्बोहाइडेटको मात्रा केही कमभई रगतमा चिनीको मात्रा कमहुन सक्छ ।

निम्न प्रकारका खानाहरु खानु हुदैन वा कमखाने:
१.चिनी र चिल्लो बोसायुक्त प्रशोधित खानेकुराहरु जस्तै ः चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई,गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी,बासो, तारेको वा भुटेको खाना ।
२.चुरोट, बि“डी,सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
३.बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
४.लामो समयसम्म भोकै नबस्ने ।
५.व्रत नबस्ने । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस पनि हुनसक्छ ।

शारिरीक व्यायाम:
मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्दछ । जस्तैः हरेक दिन कम्तिमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिनाआउने गरी हिड्ने, खेतबारीमा हल्का काम गर्ने,साइकल चलाउने सामान्य खेलकुदमा सहभागी हुने, पौडी खेल्ने आदि जस्ता क्रियाकलाप नियमित रुपमा गर्दा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना घट्न मद्दत पुग्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने ः
१.रगतमा सुगरको नियमित जा“चगर्ने ।
२.तौलको नियमित जा“चगर्ने ।
३.रक्तचापको नियमित जा“चगर्ने ।
४.कमसेकम वर्षको एकपल्ट अ“ाखाको नानी फुलाएर आखाको जा“चगर्ने ।
५.खुट्टाको नियमित जा“च (फुटेको, घाऊ, चोटपटक लागेको) गर्ने ।
६.वर्षको कमसेकम एकपल्ट पिसाबमा एल्बुमिन (albumin)एल्बुमिन छैन भने पिसाबमा माइक्रोएल्बुमिन(microalbumin)को जाचगर्ने ।
७.चिकित्सकको परामर्समा बर्षको २-४ पल्ट रगतमा २-३ महिनाको अन्तरमा सुगरको अवस्थाबारे जानकारी दिने Glycatedhaemoglobin or HbA1C or A1C को जाचगर्ने ।
८.कमसेकम बर्षको एकपल्ट रगतमा मृगौला सम्बन्धी परक्षण जस्तै ः युरिया(urea) र क्रिएटिनिन×(creatinine)को जाचगर्ने ।
९.कमसेकम बर्षको एकपल्ट रगतमा भएको बोसोको मात्राको जाच (lipid profile)गर्ने ।
अन्य नियमित बाहेक चिकित्सकसंग सल्लाह गरी आवश्यक अन्यजा“चहरु गर्नुपर्छ । जस्तै ः मुटुको लागि ECG, दा“तको जा“च आदि पनि गर्नु वेश हुन्छ ।

मधुमेहको उपचार:
१.मधुमेहको उपचार लामो र केही जटिल भएकोले विज्ञ चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ ।
२.मधुमेहका रोगीहरुलाई झाडापखाला लागेर पुनर्जलिय उपचार गर्नुपरेमा ग्लुकोजरहित IV fluid वा अन्य पुनर्जलिय झोल खानदिनु वेश हुन्छ ।
३.मधुमेहविरुद्धको चक्की औषधीले नियन्त्रण नभएमा चिकित्सकको सल्लाहअनुसार इन्सुलिन पनि दिनुपर्ने हुनसक्छ ।

रगतमा चिनीको मात्रा कम हुने अवस्था(Hypoglycemia)
१. भर्खर जन्मेका बच्चाहरुमा, कुपोषित अवस्थामा, चिनी रोगको उपचार गराइरहेका व्यक्तिहरुमा, औलो ग्रसित बच्चाहरुमा आदि ।
२.थोरै खाएर यात्रा गर्नेहरुमा बढी हुने गर्दछ, त्यस्तै धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठा“उमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरुलाई रगतमा चिनीको मात्रा कमहुन सक्दछ ।
तुरुन्त उपचारर नपाएमा बिरामीको मृत्यु पनि हुन सक्दछ ।

रगतमा चिनीको मात्रा कम हुने लक्षणहरु र चिन्हहरु:
१.धेरै भोकलाग्नु, झिझिनु, कम्पहुनु
२.रिगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु
३.पेट दुख्नु, बान्ता हुनु
४.नवजात शिशुहरुमा मुर्छा पर्ने समेत हुन्छ ।

उपचार:
१.नशाबाट वा मुखबाट ग्लुजको मात्रा पु¥याउने
२.चिकित्सकको सल्लाहमा औषधिवा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ ।

रगतमा चिनीको मात्रा बढी हुने अवस्था(Hyperglycemia)
यो अवस्था अनियन्त्रित मधुमेहमा भनिन्छ । साथै चिनी रोग लागेर संक्रमण भयो भने यो अझ जटिल बन्दछ ।

Wishing All our Seniors, Frends, Family & Best Wishers a very Happy,Peaceful and Prosperous new year 2017 A.D.
01/01/2017

Wishing All our Seniors, Frends, Family & Best Wishers a very Happy,Peaceful and Prosperous new year 2017 A.D.

Merry Christmas  🌲🌲🌲🌲🌲
25/12/2016

Merry Christmas 🌲🌲🌲🌲🌲

Please Remember us for your service !!!!!!!!!!!!!
27/09/2016

Please Remember us for your service !!!!!!!!!!!!!

Address

Bobby House, Shantinagar, Minbhawan/31
Kathmandu
977014107619,

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779851049096

Website

Alerts

Be the first to know and let us send you an email when Kanuri Pharmaceuticals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kanuri Pharmaceuticals:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram