APS Birth and Reproductive Health Centre Nepal

APS Birth and Reproductive Health Centre Nepal The first and only female health professionals led birthing centre in Nepal officially registered w

APS is a social enterprise initiative conceived by a group of experienced female health professionals with a passion to improve women and child’s health in the society and empowering professional women.The English meaning of Aadharbhut Prasuti Sewa is Basic Maternity Service. It was established in July 2007 and works very closely with the District Public Health Office, the local community and women groups, and encourages them to take ownership to assist in improving health in their society. All profit is reinvested in the local community via awareness raising activities and health camps or used to strengthen and expand services to reach poor and underserved groups and areas. APS founding members want to serve as ambassadors of social enterprise to demonstrate professional women entrepreneurial skills through the success that is a viable and sustainable alternative to a purely profit making business and non-government organisations struggling for financial sustainability solely depending upon donor funding. Vision:
To be a model institution in promoting independent, free-standing, natural birthing centres in the country of Nepal and offering sites to train and support skilled, compassionate skill birth attendants including nursing students. Mailing address:

APS Kendra
PO Box 8975, EPC 2946
Kathmandu, Nepal

16/12/2023

Recently our foreign client had home birth at her house. She gave a birth of a healthy baby girl weighing 3200 grams.

यहि वर्ष हाम्रो देशको पहिलो लाईसेन प्राप्त मिडवाईफ पनि उत्पादन हुनु अनि कोरोना भाईरसले पनि आतंक बनाउनु संयोग नै मिले जस्...
27/03/2020

यहि वर्ष हाम्रो देशको पहिलो लाईसेन प्राप्त मिडवाईफ पनि उत्पादन हुनु अनि कोरोना भाईरसले पनि आतंक बनाउनु संयोग नै मिले जस्तो भयो |

जे होस् लकडाउनको बेलामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई नियमित स्वास्थ्य परिक्षण गर्न असहज र अवरोध भएको बेलामा हाम्रो देशका प्रथम लाईसेन प्राप्त मिडवाईफहरुबाट गर्भवती तथा सुत्केरी सम्बन्धी जिज्ञासा भए गर्भवती तथा सुत्केरी महिला र उनीहरुको आफ्नो आफन्तजन विशेष श्रीमानले परामर्श लिन सक्नु हुन्छ उनीहरुलाई फोन सम्पर्क गरी |

निम्न लिंकमा उनीहरुको सम्पर्क नम्बर उपलब्ध छ |

काठमाडौं - कोरोना भाइरसका कारण अहिले पुरा नेपाल लक डाउन गरिएकको छ । यस्तो अवस्थामा गर्भवतीहरुलाई केहि जिज्ञासा भ.....

One of the young pregnant health workers want to have water birth and enquired us whether APS Birth and RH Centre team c...
11/02/2020

One of the young pregnant health workers want to have water birth and enquired us whether APS Birth and RH Centre team can assist her for water birth.

In fact, our team at APS under the guidance and leadership of our founding chairperson, Rashme Rajopadhyaya has assisted the British lady married to Nepali man to give water birth at her home in Dhapakhel, Lalitpur almost 6-7 years back.

She herself arranged everything for water birth for example, birth pool.

But for this Nepali young woman I don't know how we can help her because she said she has strong desire to have her birth in water.

Some of our favorite facts about water birth.

For more information feel free to message us on Facebook, send us an email, or check out our new and improved website: https://birthingcenterofbuffalo.com/water-birth

जुन राष्ट्रहरुमा मिडवाईफ (दक्ष प्रसूतिकर्मी) द्वारा प्रसूति  सेवा प्रदान गर्दै आई रहेका छन् सो राष्ट्रहरुमा महिलाहरु पनि...
22/04/2019

जुन राष्ट्रहरुमा मिडवाईफ (दक्ष प्रसूतिकर्मी) द्वारा प्रसूति सेवा प्रदान गर्दै आई रहेका छन् सो राष्ट्रहरुमा महिलाहरु पनि ससक्त, सक्षम र स्वस्थ हुँदा रहेछ भनेर स्विडेन जहाँबाट आधुनिक व्यवसायिक मिडवाईफ्री सेवा र व्यवसायको शुरुवात भयो करिव ३०० वर्ष अघि त्यहाँबाट प्रष्ट हुन्छ |

प्रत्येक महिला अधिकारकर्मीहरुले मिडवाईफ्रीको इतिहासको बारेमा बुझ्न अतिनै जरुरी छ यदि उनीहरुले सच्चा रुपमा महिला आफ्नो देश र समाजमा शसक्त, सक्षम, स्वस्थ र सुसुचित सचेत शिक्षित भएको देख्न हेर्न चाहन्छन भने |

मिडवाईफ्री विधा नर्सिङ्ग विधा भन्दा पृथक/फरक हो भनेर तब प्रष्ट भयो मलाई जब प्रसुति सेवा केन्द्र १५ जना महिला स्वास्थ्यकर्मीहरुको साझेदारीमा स्थापना गर्यौ सन् २००७ मा र सन् २००९ मा हिन्दुस्तानको हाईराबादमा दक्षिण एशिया मिडवाईफ्री सम्मलेनमा सहभागी हुने अवसर प्राप्त भयो त मिडवाईफ्री सोसाइटी अफ नेपाल स्थापना गर्ने प्रेरणा मिल्यो त्यहाँ उपस्थिति महिला स्वास्थ्य अधिकारकर्मी, मिडवाईफ, र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार क्षेत्रमा कार्य गर्नेहरुबाट |

व्यवसायिक रुपमा नर्स तथा जनस्वास्थ्यकर्मीको पृष्ठभुमिको स्वास्थ्य व्यवसायी भएर मिडवाईफ्री सेवा र व्यवसायको विकासको बारेमा आफ्नो देशमा ससक्त रुपमा लाग्दा मनमा पृथक आनन्द र सन्तुष्टि मिल्दा रहेछ | किन कि आफ्नो बारेमा त जसले पनि बोल्छ र लड्छ सेवा र सुविधाको लागि | तर अरुको भलोहोस्, फलोस फुलोस भनी बोल्न, लेख्न र लड्न पृथक मज्जा मिल्छ मनमा चुनौतीपूर्ण हुने भएकोले गर्दा |

मिडवाइफहरुले निरोगी महिलाहरु सँग काम गर्नु पर्ने हुन्छ जसमा आमा र वच्चाको ज्यानको सवालहुन्छ । मिडवाइफ दक्ष हुनु....

Address

House No. 1045, Kuleshwor, Kalanki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when APS Birth and Reproductive Health Centre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to APS Birth and Reproductive Health Centre Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram