02/03/2024
सूचना! सूचना! सूचना!
भारतको एक बरिस्ठ होम्योप्याथी डाक्टर, डा. विराज शाहअब, नेपालमा फाल्गुन २६ देखि चैत १ सम्म हाम्रो होमियोप्याथीक क्लिनिक "हिज होलिनेस बुद्ध मैत्रीय ट्रिटमेन्ट एण्ड हिलिङ्ग सेन्टर" मा बिहान ११ बजे देखि बेलुका ४ बजे सम्म उपलब्ध हुनेछन्।
होमियोप्याथी उपचारले शरिरको रोगसँग लड्नसक्ने क्षमता (vitality) बढाई रोगीलाई निको बनाउँछ। नयाँ तथा दीर्घ रोगीहरूको होमियोप्याथी उपचारबाट निको गरिन्छ। यस अवसरमा डाक्टरसँग भेट गर्न आउनुहोस् र प्राकृतिक उपचारको अनुभव गर्नुहोस्।
सम्पर्क न.: 01-5389504, 9867415708, 9841650313
उपचार हुने रोगहरू:
१) टाउको दुख्ने,पिनाश, माइग्रेन
२) महिला सम्बन्धि समस्या सेतो पानी बग्ने, महिनावारी गडबडी, पाठेघरको ट्यूमर
३) पेटको अल्सर,कब्जियत, ग्याष्ट्रिक,पाइल्स,फिसर,फिस्टुला
४) टन्सिल,नाकको एलर्जी,दम, रुघाखोकी
५) फोक्सोको, कलेजोको, मृगौलाको , मुटुको समस्या
६) हाडजोर्नी र नशाको समस्या
७) पित्त थैली, मृगौलाको पत्थरी, प्रोस्टेट बढेको, Varicocele, पिसाब पोल्ने समस्या
८) सबै छालाको समस्याहरु
९) नाक, कान र घाँटीको समस्या
१०)Anxiety , depression,मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या आदि रोगीहरूको।
https://maps.app.goo.gl/5p9bzYy5Gkgh3Y6fA
#होमियोप्याथीक