Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. Dhanawantari Ayurveda hospital is for people who are suffering from Piles, gastric, migraine, back pain,depression, high blood pressure e.t.c

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd (ODAH) provides authentic Ayurvedic treatment and medicines for all kinds of chronic and lifestyle disorders such as diabetes, arthritis, migraine, high blood pressure, skin diseases, asthma, spondylitis, obesity and sexual disorders, among others. In Ayurveda, diseases are always seen as an in balance in the dosha system. As a result, the diagnostic proc

ess strives to determine which doshas are under active in a body. Ayurveda offers mainly three kinds od treatment-through Ayurvedic medicines, diet and lifestyle control and Panchakarma. Ayurveda medicines mainly comprise of powders, tablets, decorations, medicated oils, etc; which are prepared from natural herbs, plants and minerals. Panchakarma comp[rises a number of Ayurvedic therapies involving detoxification, therapeutic cleansing of the body and rejuvenation as a treatment for many chronic conditions

17/04/2026

IVF कि Ayurveda? 🤔
सही answer तपाईंको condition मा निर्भर गर्छ!

17/04/2026

Infertility का बारेमा यी भ्रमहरू अझै विश्वास गर्नुहुन्छ? 😳
सही जानकारी थाहा पाउनुहोस्!

आमाको निस्वार्थ माया र स्नेहलाई सम्मान गर्ने दिन - माता तीर्थ औँसी।आमाको काख नै संसारको सबैभन्दा सुरक्षित ठाउँ हो। आजको ...
17/04/2026

आमाको निस्वार्थ माया र स्नेहलाई सम्मान गर्ने दिन - माता तीर्थ औँसी।
आमाको काख नै संसारको सबैभन्दा सुरक्षित ठाउँ हो। आजको यस विशेष दिनमा सम्पूर्ण आमाहरुमा नमन गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं।
🕉️ ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होम प्रा. लि. तर्फबाट माता तीर्थ औँसी को हार्दिक शुभकामना! 🌸
Ayurveda HolisticHealth

16/04/2026

Periods धेरै दुख्छ? 😣
पेट फुल्ने, धेरै bleeding हुन्छ? 🚨

यस्तो समस्या बारम्बार भइरहेको छ भने
ignore नगर्नुहोस्… यो Uterine Fibroid हुन सक्छ ⚠️

👉 Fibroid के हो?
👉 कस्ता लक्षण देखिन्छन्?
👉 कहिले डाक्टर भेट्ने?

1 मिनेटमा सबै कुरा बुझौं 🩺

नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ उमङ्ग छाओस्! 🌸ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होमको तर्फबाट यहाँहरू सबैमा सुस्वास्थ्य र समृद्...
14/04/2026

नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ उमङ्ग छाओस्! 🌸
ॐ धन्वन्तरि आयुर्वेद हेल्थ होमको तर्फबाट यहाँहरू सबैमा सुस्वास्थ्य र समृद्धिको कामना। आयुर्वेदको प्राचीन ज्ञान र आधुनिक सेवाका साथ हामी तपाईँको स्वास्थ्य यात्रामा सधैँ साथमा छौँ।
शुभकामना! 🙏
#नयाँवर्ष२०८३ #आयुर्वेद #ॐधन्वन्तरि

09/04/2026

के तपाईं गर्भावस्थाको लागि साँच्चै तयार हुनुहुन्छ? 🤔

गर्भावस्था भनेको शारीरिक परिवर्तन मात्र होइन; यो त आमाको गर्भबाटै बच्चाको मानसिक, शारीरिक र भावनात्मक विकासको सुरुवात हो। विज्ञान र आयुर्वेद दुवैले प्रमाणित गरेका छन् कि बच्चाले गर्भबाटै सुन्न, बुझ्न र महसुस गर्न थालिसकेको हुन्छ।
आखिर 'गर्भ संस्कार' के हो र यसले कसरी तपाईंको सन्तानको भविष्य उज्ज्वल बनाउन सक्छ? विस्तृत रूपमा बुझ्न यो भिडियो पूरा हेर्नुहोला! साथै, यस विषयमा अझ गहिरिएर जान्न चाहनुहुने आमाबुवाको लागि हाम्रो विशेष पुस्तक पनि उपलब्ध छ। 📖✨

स्वस्थ र संस्कारी सन्तानको लागि आजैबाट गर्भ संस्कारको अभ्यास सुरु गरौं।

थप जानकारी, पुस्तक अर्डर गर्न वा हाम्रा गर्भ संस्कार सेसनहरूमा जोडिनको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
📞 सम्पर्क नम्बर: 980-1389580 9745709696
🏥 Om Dhanwantari Ayurved Health Home, Dhumbarahi Ring Road, Kathmandu

08/04/2026

हाड जोर्नी नशा सम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्!

✔️ बिना सर्जरी, प्राकृतिक र सुरक्षित समाधान
✔️ दुखाइ कम गर्दै दैनिक जीवन सहज बनाउनुहोस्
✔️ अनुभवी विशेषज्ञद्वारा विश्वासिलो उपचार

👉 आजै परामर्श लिनुहोस् र स्वस्थ जीवनतर्फ एक कदम अघि बढ्नुहोस्।
ओम धनवन्तरी आयुर्वेद हेल्थ होम,
धुम्बाराही रिंगरोड काठमाडौँ ।
सम्पर्क: 980-1389580

07/04/2026

मलद्वारमा अनावश्यक मासु (TAG) छ भनेर चिन्तित हुनुहुन्छ?
अब शल्यक्रिया नै गर्नुपर्छ भन्ने होइन।
👉 धेरै अवस्थामा औषधिको प्रयोगबाटै समाधान सम्भव हुन्छ।
✔ दुखाइ कम हुन्छ
✔ सुन्निने घट्छ
✔ मासु बिस्तारै सुक्दै जान्छ
✔ सुरक्षित र सरल उपचार
सम्पर्क ॐ धन्वन्तरी आयुर्वेद धुम्बाराही रिङरोड, काठमाडौं 📞 9803489608 | 9801389580 | 014379096
***n
***nshahnews

06/04/2026

के तपाईंलाई अलिकति केही खाने बित्तिकै पेट बेलुनजस्तै फुल्ने समस्या छ? 🎈

मुखबाट ढ्याउ आउने, नाभिभन्दा माथि बेस्सरी दुख्ने र सँगै रिंगटा पनि लाग्ने जस्ता समस्याहरूले तपाईंको दैनिक जीवनमै असर पुर्याइरहेको छ? 🤢

धेरैले यसलाई 'सामान्य ग्यास्ट्रिक त हो नि' भनेर बेवास्ता गर्ने वा क्षणिक राहत दिने औषधि खाएर दबाउने गर्नुहुन्छ। तर याद राख्नुहोस्, यी लक्षणहरूलाई लामो समयसम्म बेवास्ता गर्दा पछि गएर अल्सर वा पेटको गम्भीर रोग निम्तिन सक्छ।

यस्ता सम्पूर्ण पाचनसम्बन्धी र ग्यास्ट्रिकका समस्याहरूको जरादेखि नै समाधान गर्न आयुर्वेदमा प्राकृतिक र निकै प्रभावकारी उपचार उपलब्ध छ। 🌿

समस्याको कारण र बच्ने उपायबारे थप जानकारीका लागि यो भिडियो पूरा हेर्नुहोस्। साथै, यस्तै समस्याबाट गुज्रिरहेका आफ्ना परिवार तथा साथीभाइलाई यो भिडियो सेयर गरेर सचेत गराउनुहोस्।

सही, सुरक्षित र भरपर्दो आयुर्वेदिक उपचार तथा विशेषज्ञ परामर्शको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्:
🏥 ओम धन्वन्तरी आयुर्वेद हेल्थ होम प्रा. लि.
📞 सम्पर्क: 9801389580 (९८०१३८९५८०)

06/04/2026

Are you preparing to welcome a new joy into your life? 👶✨ A healthy baby begins with a healthy mom. Start this beautiful journey today with our Prenatal Yoga classes.

Contact us now !
Om dhanwantari ayurved health home pvt Ltd, dhumbarahi ring road kathmandu,

Phone: 9801389580

06/04/2026

के तपाईं पनि महिनावारीको समयमा अत्यधिक रगत बग्ने, सहनै नसक्ने गरी तल्लो पेट दुख्ने वा पेटमा गाँठो/डल्लो जस्तो महसुस हुने समस्याले हैरान हुनुहुन्छ? 🚨

धेरै महिला दिदीबहिनीहरू "महिनावारीमा दुख्नु त सामान्य हो नि" भनेर यो पीडा चुपचाप सहेर बस्नुहुन्छ। तर याद राख्नुहोस्, शरीरले दिइरहेका यी संकेतहरूलाई बेवास्ता गर्नु गम्भीर हुन सक्छ। यो पाठेघरमा मासु पलाएको (Fibroids) वा अन्य स्त्री रोगको लक्षण हुन सक्छ।

आयुर्वेदमा यस्ता पाठेघर र महिनावारीसँग सम्बन्धित समस्याहरूको प्राकृतिक, सुरक्षित र प्रभावकारी उपचार सम्भव छ। आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्, दुखाइ सहेर नबस्नुहोस्! 🌿
यस बारे थप जानकारीको लागि भिडियो पूरा हेर्नुहोस् र आफ्ना दिदीबहिनी तथा साथीहरूसँग सेयर गरेर सचेत गराउनुहोस्।
आफ्नो समस्याको सुरक्षित र भरपर्दो आयुर्वेदिक उपचार तथा विशेषज्ञ परामर्शको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्:

🏥 ओम धन्वन्तरी आयुर्वेद हेल्थ होम प्रा. लि.
📞 सम्पर्क: 9801389580 (९८०१३८९५८०)

🌸 Garbha Sanskar — The Beautiful Beginning of Life 🌸Your baby's development starts inside the womb.Through Garbha Sanska...
05/04/2026

🌸 Garbha Sanskar — The Beautiful Beginning of Life 🌸

Your baby's development starts inside the womb.
Through Garbha Sanskar, mothers can nurture
a healthy, intelligent and emotionally strong baby.

✨ Better brain development
✨ Healthy pregnancy
✨ Calm & happy baby
✨ Strong bonding with baby
✨ Positive personality development

Start your conscious pregnancy journey today.

🌸 Garbha Sanskar Nepal
🌸 Om Dhanwantari Ayurveda Health Home
🌸 Conscious Pregnancy Program
📞 9801389580



Address

Dhumbarahi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97714379096

Alerts

Be the first to know and let us send you an email when Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.:

Share

About us.

Welcome ! We are serving you through Ayurveda. We offer you all the facilities and benefits of exclusive Ayurvedic specialities, ensuring not only relief from disease, but also positive health and fitness. Premium service at affordable rates is our assurance.

Your Health is your priceless possession. All other treatment can extend your life-span, but only Ayurveda upgrades the quality of life and your total Health. We help you to achieve this goal by our scientific and state-of-art professional approach

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd (ODAH) provides authentic Ayurvedic treatment and medicines for all kinds of chronic and lifestyle disorders such as diabetes, arthritis, migraine, high blood pressure, skin diseases, asthma, spondylitis, obesity and sexual disorders, among others. In Ayurveda, diseases are always seen as an in balance in the dosha system. As a result, the diagnostic process strives to determine which doshas are under active in a body. Ayurveda offers mainly three kinds od treatment-through Ayurvedic medicines, diet and lifestyle control and Panchakarma. Ayurveda medicines mainly comprise of powders, tablets, decorations, medicated oils, etc; which are prepared from natural herbs, plants and minerals. Panchakarma comprises a number of Ayurvedic therapies involving detoxification, therapeutic cleansing of the body and rejuvenation as a treatment for many chronic conditions