26/03/2026
✨ दुखाइको ठाउँले धेरै कुरा बताउँछ! ✨
शरीरको प्रत्येक दुखाइको पछाडि एउटा कारण हुन्छ, त्यसलाई बुझ्नु नै सही उपचारको पहिलो कदम हो।
संकेतलाई बेवास्ता नगर्नुहोस्, समयमै जाँच गराउनुहोस् 🌿
📍 स्पार्क हेल्थ होम, सोल्टी मोड, कालिमाटी
📞 01-5672123, 01-5370923, 9801884220