Young Doctors Association - YDA Nepal.

Young Doctors Association - YDA Nepal. Official Updates and decision of YDA Nepal �
“United for the welfare of Medical Fraternity.”

01/03/2026

9th Level Salary
27/02/2026

9th Level Salary

27/02/2026

Nepalese-American entrepreneur Pasang Lama has risen from humble beginnings to build a business empire that includes over 100 gas station convenience stores across the United States.

Beyond the stores they own directly, his company provides maintenance and operational services to a network of more than 500 stores nationwide.

27/02/2026

त्रिभुवन विमानस्थलबाट एक महिनामै साढे ७ लाख यात्रु आवागमन , विदेशबाट घर फर्किनेहरूको संख्या इतिहासकै रेकर्ड ब्रेक!
देश फर्किने लहर हो कि केही ठूलो संकेत ?

27/02/2026

१ दिनकै शिशुमा एन्टिवायोटिक रेजिसटेन्स ।
१ दिनको नवजात शिशुमा रगतको कल्चरबाट Klebsiella pneumoniae जस्तो प्रतिरोधी जीवाणु फेला पर्नु अत्यन्तै चिन्ताजनक अवस्था हो। नवजात शिशुको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर हुने भएकाले यस्ता जीवाणुबाट हुने संक्रमणले छिटो जटिलता, सेप्सिस र मृत्युको जोखिम बढाउँछ।
यस रिपोर्टमा देखिए अनुसार सामान्यतया प्रयोग हुँदै आएका धेरै एन्टिबायोटिकहरू (जस्तै सेफालोस्पोरिन, एमिनोग्लाइकोसाइड, पेनिसिलिन समूहको औषधीप्रति उच्च स्तरको प्रतिरोध देखाएको छ। यसले नवजात शिशु उपचारमा सीमित विकल्पमात्र बाकी रहन्छन ।
नवजातमा यति छिटो AMR देखिनुका सम्भावित कारणहरूमा
१.गर्भावस्थामा वा प्रसूति अघि आमामा अनावश्यक वा अनुचित एन्टिबायोटिक प्रयोग
२.अस्पतालमा संक्रमण नियन्त्रण (Infection Prevention and Control) कमजोर हुनु
३.नवजात उपचार कक्ष NICU मा क्रस–इन्फेक्सन
४.एन्टिबायोटिकको अत्याधिक प्रयोग प्रयोग भएका खानेकुरा
जस्ता प्रणालीगत कमजोरीहरू प्रमुख रूपमा देखिन्छन्।
यस अवस्थाले AMR केवल व्यक्तिगत बिरामीको समस्या नभई स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन र राष्ट्रिय सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती भएको स्पष्ट गर्छ। यदि समयमै कडा संक्रमण नियन्त्रण नीति, प्रमाणमा आधारित एन्टिबायोटिक प्रयोग, नियमित निगरानी (surveillance) र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएन भने नवजात मृत्युदर नियन्त्रण गर्नु झन् कठिन हुनेछ।१ दिनको नवजात शिशुमा बहु-औषधि प्रतिरोधी जीवाणुको संक्रमण देखिनु भविष्यका लागि चेतावनी संकेत हो। एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्न तत्काल बहुक्षेत्रीय प्रयास र जिम्मेवार एन्टिबायोटिक प्रयोग अपरिहार्य छ।
✍🏻Resham Karki

27/02/2026

जापानमा भाँडा माझेरै रतन कार्कीले बनाउने भए ४ करोडको घर😳 जापानमा बस्ने ब्लगर रतन कार्कीले अन्तत नेपालमा आफ्ना आमाबुवाको लागि भव्य महल बनाउने भएका छन्। केही दिन अगाडि मात्र जापानबाट नेपाल आएका रतनले आफ्नै पुरानो घर भएको स्थान चितवनमा नयाँ भव्य महल बनाउन लागेका हुन्। लगभग ४ करोड लगानी हुने उक्त घरको जग पूजा गरेर रतनले नयाँ घर बनाउन सुरु गरिसकेका छन्। जापानमा भाँडा माझेरै भएपनि आफ्नो बुवा र आमाको लागि यति राम्रो घर बनाइदिन लागेको भन्दै रतनको यतिबेला तारिफ भइरहेको छ😘😍🥰

25/02/2026

देश फर्केर केही गर्दै: Master's को पढाइ सकेर रोजगारका लागी अष्ट्रेलिया गएका रामेछापका हरिकृष्ण पाण्डेले ४ वर्ष काम गरि आफ्नै देशमा केही गर्ने सोचका साथ नेपाल फर्केर अहिले "स्वदेश फर्क, देशमैं स्व'र्ग" लेखेको झोला बोकेर काठमाडौँका विभिन्न स्थानहरुमा चिया बेच्दै आइरहेका छन । उनी भन्छन "आफ्नै देशमा केही गर्छु सोचेर आएको छु त्यसैले अब म चिया बेचेर कमाएको आम्दानीलाई समाजसेवामा लगाउनेछु ।" ❤️🇳🇵

Story. Suresh Timalsina

24/02/2026
24/02/2026

*Zero Percentile Admissions: A National Shame the Nation Must Confront*

The decision to allow zero-percentile candidates into postgraduate medical seats is being defended with half-truths and convenient narratives. When examined closely, these justifications collapse under the weight of facts.

Claim 1: NEET-PG aspirants are meritorious because they were selected through NEET-UG

The Truth:
Merit at the 50th percentile in NEET-UG is a statistical illusion, not academic excellence. When nearly 20 lakh students appear and 10 lakh automatically qualify, the cutoff percentile translates to an actual score of barely 15–18%.

Calling this “merit” is an abuse of language. Percentile ranking only reflects relative position in a crowded pool—it does not reflect minimum competence.

---

Claim 2: MBBS training of 4.5 years ensures competence

The Truth:
If MBBS training alone guaranteed competence, there would have been no need for an Exit Exam.

The government itself acknowledged serious concerns about the quality of MBBS graduates by introducing NExT in the NMC Act, 2019.
The exam was promised before 2022.
It still hasn’t happened.

The delay is not because competence was assured—but because the regulator failed to deliver. Regulatory failure cannot be compensated by diluting PG standards.

---

Claim 3: Thousands of PG seats were lying vacant till Round 3

The Truth:
These vacancies are largely artificial and manufactured, not real.

Due to poor seat-mapping and parallel counselling systems, thousands of candidates are double-allotted seats—one in All-India Counselling and another in State Counselling.

Example:
A candidate is allotted a seat in GMC Nagpur (All-India, Round 2) and simultaneously gets SMS Medical College Jaipur (State Counselling), which he joins.
The GMC Nagpur seat then appears as “vacant” in Round 3.

This is not a lack of candidates.
This is administrative incompetence masquerading as a crisis.

Yet this manufactured vacancy is cited to justify lowering qualifying standards to zero.

---

Claim 4: High fees are justified as they are decided by State Fee Regulatory Committees

The Truth:
The government itself admitted that private medical college fees are exorbitant.

That is why, in 2021, the government/NMC directed that 50% of seats in private colleges must be charged at government-college rates.
The matter is pending before the Supreme Court.

You cannot acknowledge fee exploitation on one hand and then blame students for “not opting” these seats on the other.

---

The Real Issue

This is not a shortage of students.
This is not a surplus of seats.
This is not about merit vs opportunity.

This is about:

Regulatory failure

Poor counselling design

Exorbitant fees

And finally, sacrificing academic standards to hide systemic incompetence

Lowering the qualifying percentile to zero does not solve a problem—it creates a national shame.

A healthcare system cannot be strengthened by weakening its foundation.

-Dr Raj Shekhar Yadav

23/02/2026

Dr. Nicholas Bhusal said, "अरु देशका बच्चा हरूले म कसरी millionaire हुने कसरी billionaire हुने भनेर सपना देखिराछ तर नेपालको बच्चाहरूले म कुन देशको cleaner हुने भनेर सपना देखिराछ।"

22/02/2026

न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने
थप पढनुहोस कमेन्टको लिंकमा

22/02/2026

महिला बिरामीको अनुमतिविना गो प्य अ ङ्ग हेरेको आरोपमा ग्रान्डी अस्पतालको चिकित्सक दो षी ठहर भएका छन । जसवन शाक्य विरुद्ध अदालतले यौ न दुरा चारसम्बन्धी अभियोगमा कडा फैसला सुनाएको हो ।

दुई वर्षअघि उनी ग्रान्डी अस्पताल मा कार्यरत रहँदा था इको बोसो घटाउने विषयमा परामर्श तथा स्वास्थ्य परीक्षणका लागि पुगेकी एक युवतीको पूर्व जानकारी वा अनुमति नलिई भित्री वस्त्र खोलेर गो प्य अ ङ्ग हेरेको आ रोप लागेको थियो।

नियमअनुसार पुरुष चिकित्सकले महिला बिरामीको परीक्षण गर्दा महिला नर्स वा सहायक अनिवार्य रूपमा उपस्थित हुनुपर्ने भए पनि सो समयमा कक्षमा कोही नभएको र उनले अनुपयुक्त टिप्पणीसमेत गरेको भन्दै पीडि तले उजुरी दिएकी थिइन्। हाल उनी उक्त अस्पतालबाट हटिसकेका छन् भने काठमाडौँ जिल्ला अदालत ले उनलाई ६ महिना कै द र २ लाख रुपैयाँ क्षतिपूर्तिको सजा य सुनाएको छ।

Address

Chabahil Chowk
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

9818883090

Website

Alerts

Be the first to know and let us send you an email when Young Doctors Association - YDA Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category