02/04/2026
ढाडदेखि खुट्टासम्म करेन्ट लागेजस्तो हुन्छ? ⚡🦴
खुट्टा झमझमाउने वा लाटो हुने समस्या छ भने यो नशा च्यापिएको (nerve compression) हुन सक्छ।
गलत तरिकाले सामान उठाउनु, लामो समय झुकेर बस्नु, मोटोपना र व्यायामको कमी यसको मुख्य कारण हुन्।
आफ्नो मेरुदण्डको ख्याल राख्नुहोस् लक्षण देखिए बेवास्ता नगर्नुहोस्।
👉 आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Kalanki, Kathmandu
📞 01-5225101 | 01-5225102 | 01-5225202