Dr Archan Shumsher Rana

Dr Archan Shumsher Rana Dr. Archan Shumsher Rana; Consultant Nephrologist (25 yrs exp) | Social Worker | A decade of serving Nepal through free health camps.

Fighting for my core agenda: Free healthcare system for all Nepali.
“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

29/03/2026

सुदूरपश्चिमका लागि मेरो प्रतिबद्धता 💙
अब किड्नी उपचारका लागि काठमाडौं धाउनुपर्दैन।

📍 धनगढी – चैत्र १९ र २० गते
📍 महेन्द्रनगर – चैत्र २१ गते

समयमै उपचार = जीवन बचाउने निर्णय

📞 Appointment खुल्ला छ।” 9851124550

MARK International Kidney Centre
Sudur Paschim International Dialysis Centre
MARK Medical Institute And Reading Room
Dhangadhi-धनगढी
सुदुरपश्चिम प्रदेश Sudurpaschim Province

26/03/2026

Sundar SUDUR PASCHIM CALLING

चैत्र १९ र २० गतेः धनगढी
चैत्र २१ गते ः महेन्द्रनगर

Dr Archan Shumsher Rana
Consultant Nephrologist
MBBS, MPH, MD-Nephrology

🩺 मृगौलाको स्वास्थ्य जोगाऔँ — मृगौला रोग विशेषज्ञ सेवा अब SudurPaschim मा

मृगौलाको रोग प्रायः चुपचाप/ नथापाउने गरेर बढ्ने रोग हो।
लक्षण देखिँदा कहिलेकाहीँ रोग धेरै अगाडि बढिसकेको हुन्छ।

यदि तपाईंमा यस्ता समस्या छन् भने ध्यान दिनुहोस्:

• अनुहार वा खुट्टा सुन्निनु
• उच्च रक्तचाप (High BP)
• मधुमेह (Diabetes)
• पिसाबमा फिँज (Foamy urine) वा रगत देखिनु
• पिसाब कम हुनु वा पिसाब गर्न समस्या हुनु
• अत्यधिक थकान वा कमजोरी
• बारम्बार ढुंगा (Kidney stone) हुनु
• परिवारमा मिर्गौलाको रोगको इतिहास हुनु

यस्ता लक्षण देखिएमा मगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) सँग परामर्श लिनुहोस्।

👨‍⚕️ यहाँ उपलब्ध सेवा:
• Chronic Kidney Disease (CKD) को जाँच र उपचार
• उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्या
• किड्नी पत्थरी तथा पिसाब सम्बन्धी समस्या
• डायलाइसिस ( Dialysis) सम्बन्धी परामर्श
• मृगौला रोगको प्रारम्भिक जाँच र रोकथाम Kidney Biopsy

अब SudurPaschim मा Nephrology OPD सेवा उपलब्ध:

📍 नवजीवन हस्पिटल, Dhangadhi: 9801911710
JK Medicare, MahendraNagar:
9851124550

📞 परामर्शका लागि सम्पर्क गर्नुहोस्।
9851124550

समयमै जाँच गरौँ — मृगौला बचाऔँ, जीवन बचाऔँ।

MARK International Kidney Centre
Sudur Paschim International Dialysis Centre
Saurya Damak Hospital
DHANGADHI CITY

Dr. Archan Shumsher Rana; Consultant Nephrologist (25 yrs exp) | Social Worker | A decade of serving Nepal through free health camps. Fighting for my core agenda: Free healthcare system for all Nepali.
“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

21/03/2026

🩺 निःशुल्क मृगौला OPD सेवा — सीमित ५ दिन मात्र!

विश्व मृगौला दिवस तथा
मार्क इन्टरनेशनल किड्नी सेन्टरको वार्षिकोत्सव को अवसरमा
विशेष निःशुल्क मृगौला स्वास्थ्य सेवा कार्यक्रम

📢 चैत ८ गते आईतवार देखि चैत १२ गते बिहीवार सम्म
(५ दिनका लागि निःशुल्क सेवा)

👨‍⚕️ मृगौला रोग विशेषज्ञद्वारा निःशुल्क जाँच तथा परामर्श

यदि तपाईंमा यस्ता लक्षण छन् भने ढिलो नगर्नुहोस्:

• शरीर सुन्निनु (मुख, खुट्टा)
• उच्च रक्तचाप वा मधुमेह
• पिसाबमा समस्या (फिँज, रगत, कम हुनु)
• अत्यधिक थकान वा कमजोरी
• किड्नी स्टोनको समस्या

⚠️ मृगौला रोग चुपचाप बढ्ने भएकाले
समयमै जाँच नै सबैभन्दा ठूलो सुरक्षा हो।

💡 उपलब्ध सेवा:

• मृगौला रोगको प्रारम्भिक परामर्श
• Chronic Kidney Disease (CKD) परामर्श
• डायलाइसिस सम्बन्धी मार्गदर्शन
• जीवनशैली तथा आहार सल्लाह

📍 सेवा स्थान:
लाज्मिपाट, काठमाण्डौ

⏰ समय: बिहान ८ बजेदेखि २ बजे सम्म

आउनुहोस्, जाँच गरौँ — मृगौला बचाऔँ, जीवन सुरक्षित बनाऔँ।

📞 आफ्नो समय सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
01-4526234
9801911704
9801911705

World Kidney Day
Sudur Paschim International Dialysis Centre
MARK International Kidney Centre
MARK Medical Institute And Reading Room

Dr. Archan Shumsher Rana; Consultant Nephrologist (25 yrs exp) | Social Worker | A decade of serving Nepal through free health camps. Fighting for my core agenda: Free healthcare system for all Nepali.
“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

18/03/2026

Frontline Health Workers: Salute to your courage, sacrifice & dedication

Remembering back those LockDown Days

17/03/2026

Kidney OPD at BUTWAL

17/03/2026

BUTWAL CALLING
फागुन ६ गते शुक्रवार

Dr Archan Shumsher Rana
Consultant Nephrologist
MBBS, MPH, MD-Nephrology

🩺 मृगौलाको स्वास्थ्य जोगाऔँ — मृगौला रोग विशेषज्ञ सेवा अब वुटवल मा

मृगौलाको रोग प्रायः चुपचाप/ नथापाउने गरेर बढ्ने रोग हो।
लक्षण देखिँदा कहिलेकाहीँ रोग धेरै अगाडि बढिसकेको हुन्छ।

यदि तपाईंमा यस्ता समस्या छन् भने ध्यान दिनुहोस्:

• अनुहार वा खुट्टा सुन्निनु
• उच्च रक्तचाप (High BP)
• मधुमेह (Diabetes)
• पिसाबमा फिँज (Foamy urine) वा रगत देखिनु
• पिसाब कम हुनु वा पिसाब गर्न समस्या हुनु
• अत्यधिक थकान वा कमजोरी
• बारम्बार ढुंगा (Kidney stone) हुनु
• परिवारमा मिर्गौलाको रोगको इतिहास हुनु

यस्ता लक्षण देखिएमा मगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) सँग परामर्श लिनुहोस्।

👨‍⚕️ यहाँ उपलब्ध सेवा:
• Chronic Kidney Disease (CKD) को जाँच र उपचार
• उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्या
• किड्नी पत्थरी तथा पिसाब सम्बन्धी समस्या
• डायलाइसिस ( Dialysis) सम्बन्धी परामर्श
• मृगौला रोगको प्रारम्भिक जाँच र रोकथाम

अब वुटवल मा Nephrology OPD सेवा उपलब्ध:

📍 पुनम मेडिकल हल, भुड्की चौक, वुटवल

📞 परामर्शका लागि सम्पर्क गर्नुहोस्।
9828928009

समयमै जाँच गरौँ — मृगौला बचाऔँ, जीवन बचाऔँ।

MARK International Kidney Centre
Sudur Paschim International Dialysis Centre
Lupus Society of Nepal -LSN
MARK Medical Institute And Reading Room

Dr. Archan Shumsher Rana; Consultant Nephrologist (25 yrs exp) | Social Worker | A decade of serving Nepal through free health camps. Fighting for my core agenda: Free healthcare system for all Nepali.
“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

15/03/2026

Is Dialysis the end???

13/03/2026

Your stop for complete Kidney Care:

Dr Archan Shumsher Rana
Chief Consultant Nephrologist
Mark International Kidney Centre
Lazimpat Kathmandu
01-4526234
01-4526235

www.drarchanshumsherrana.com

12/03/2026

“World Kidney Day 2026 Walk “
Walking with Gen-Alpha
Spreading Kidney Awareness

Address

Sarkari Dhara Chowk, Neel Saraswati Margh, Lazimpat
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dr Archan Shumsher Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Archan Shumsher Rana:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category