Hope Fertility & Diagnostic Pvt. Ltd.

Hope Fertility & Diagnostic Pvt. Ltd. One of the best infertility clinics in Nepal. We offer one and only Selective Fetal Reduction Servic

वीर्यको मात्रा कम हुनु सामान्य होइन, यो प्रजनन समस्याको संकेत हुन सक्छ।सामान्यतया एक पटकमा २–५ ml वीर्य उत्पादन हुन्छ। य...
27/02/2026

वीर्यको मात्रा कम हुनु सामान्य होइन, यो प्रजनन समस्याको संकेत हुन सक्छ।

सामान्यतया एक पटकमा २–५ ml वीर्य उत्पादन हुन्छ। यदि मात्रा अत्यन्त कम छ भने शुक्रकीटको संख्या पनि कम हुन सक्छ, जसले गर्भधारणमा समस्या ल्याउन सक्छ।

सही परीक्षण र समयमै उपचारले पुरुष प्रजनन स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

आजै आफ्नो जाँच गराउनुहोस् र विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Daphe Marg, Babarmahal
📞 01-5705496 | 9741864460 | 9707055901

⚠️ यी संकेत देखिँदा ढिलाइ नगर्नुहोस्  Fertility जाँच अत्यावश्यक हुन सक्छ।यी समस्या देखिएको छ भने समयमै fertility evaluat...
23/02/2026

⚠️ यी संकेत देखिँदा ढिलाइ नगर्नुहोस् Fertility जाँच अत्यावश्यक हुन सक्छ।

यी समस्या देखिएको छ भने समयमै fertility evaluation गराउनुहोस्:

🔹 महिनावारी धेरै गडबड हुनु
🔹 अचानक धेरै तौल बढ्नु वा कपाल झर्नु
🔹 पटक–पटक गर्भपतन हुनु
🔹 १ वर्षदेखि प्रयास गर्दा पनि गर्भ नबस्नु
🔹 उमेर 35 वर्षभन्दा माथि हुनु

यी संकेतहरू infertility problem, hormonal imbalance वा reproductive health issue का कारण हुन सक्छन्।

⚠️ समयमै जाँच र सही treatment ले सन्तानको सपना साकार बनाउन मद्दत गर्छ।

आजै आफ्नो fertility consultation बुक गर्नुहोस्।
📍 Daphe Marg, Babarmahal
📞 01-5705496 | 9741864460 | 9707055901

ढिलाइ नगर्नुहोस् सही समयमा सही निर्णय नै भविष्य सुरक्षित बनाउँछ।

वीर्यको रंगले स्वास्थ्यको संकेत दिन्छ 😳 के तपाईं सचेत हुनुहुन्छ?वीर्यको रंग सेतो वा हल्का खरानी हुनु सामान्य हो।तर पहेंल...
20/02/2026

वीर्यको रंगले स्वास्थ्यको संकेत दिन्छ 😳 के तपाईं सचेत हुनुहुन्छ?

वीर्यको रंग सेतो वा हल्का खरानी हुनु सामान्य हो।

तर पहेंलो, हरियो वा रगत मिसिएको देखियो भने ⚠
यो संक्रमण वा अन्य स्वास्थ्य समस्या हुन सक्छ।

जस्तै चियाको रंग जस्तो भयो भने जाँच गराउनु राम्रो हुन्छ।

लाज होइन सचेतना आवश्यक हो

💬 यो जानकारी उपयोगी लाग्यो भने “Aware” लेख्नुहोस्
📌 भविष्यका लागि सेभ गर्नुहोस्
📍 विशेषज्ञसँग आजै परामर्श लिनुहोस्।
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

17/02/2026

महिलाको स्वास्थ्यका लागि Ultrasound किन आवश्यक छ?👩‍⚕️🩺

डॉ. स्वस्ती शर्मा
(Osteoporosis तथा Obstetrics & Gynecology Specialist)

महिलामा गरिने Ultrasound जाँच बाट पत्ता लाग्ने मुख्य समस्याहरू:

• गर्भाशयको आकार र अवस्थिति
• Fibroid, Polyp, Adenomyosis
• Ovarian Cyst
• Endometriosis
• Fallopian Tube सम्बन्धी समस्या

समयमै जाँचले सही निदान र उपचारमा मद्दत गर्छ।

👉 नियमित स्वास्थ्य जाँच गराउनुहोस्।
📍 विशेषज्ञसँग आजै परामर्श लिनुहोस्।
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

🌼 आशा र आशीर्वादको पर्वमहाशिवरात्रिको यस पावन अवसरमा भोलेनाथको दिव्य आशीर्वादले प्रत्येक हृदयमा नयाँ आशा, मनमा शान्ति र ...
15/02/2026

🌼 आशा र आशीर्वादको पर्व

महाशिवरात्रिको यस पावन अवसरमा भोलेनाथको दिव्य आशीर्वादले प्रत्येक हृदयमा नयाँ आशा, मनमा शान्ति र जीवनमा स्थिर प्रगति ल्याओस्। कठिन समयहरूमा साहस र उज्यालो मार्ग देखाउने शक्ति सबैमा रहोस् भन्ने हार्दिक कामना गर्दछौँ।

Where love turns into miracles ✨This Valentine’s Day, may the bond you share grow stronger with every passing day and br...
14/02/2026

Where love turns into miracles ✨

This Valentine’s Day, may the bond you share grow stronger with every passing day and bring you closer to the beautiful future you’ve been dreaming of. Let hope guide your journey and love give you the strength to believe in new possibilities. Wishing you warmth, faith, and joyful moments ahead.

🧬 वीर्यको बनावटले पनि प्रजनन स्वास्थ्यको संकेत दिन्छ।सामान्यतया वीर्य बाक्लो र चिपचिपा हुन्छ।तर यदि वीर्य▪️ धेरै पातलो▪️...
13/02/2026

🧬 वीर्यको बनावटले पनि प्रजनन स्वास्थ्यको संकेत दिन्छ।

सामान्यतया वीर्य बाक्लो र चिपचिपा हुन्छ।
तर यदि वीर्य
▪️ धेरै पातलो
▪️ पानीजस्तो
▪️ बारम्बार यस्तै देखिन्छ

भने यसले
👉 शुक्रकिटको संख्या कम भएको
👉 पुरुष बाँझोपनको सम्भावना
संकेत गर्न सक्छ।

💡 लाज मान्ने विषय होइन।
समयमै जाँच गरेमा समस्या पहिचान र उपचार सम्भव हुन्छ।

🩺 विशेषज्ञसँग परामर्श लिएर स्पष्ट जानकारी पाउनुहोस्।
⏳ ढिला नगर्नुहोस्स मयमै कदम चाल्नु नै बुद्धिमानी हो।
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

👩‍⚕️ Nurse Vacancy – Build Your Career With Us!Join a trusted fertility and diagnostic center in Kathmandu offering IVF ...
12/02/2026

👩‍⚕️ Nurse Vacancy – Build Your Career With Us!

Join a trusted fertility and diagnostic center in Kathmandu offering IVF services in Nepal, infertility treatment, and advanced diagnostic care.

Be part of a growing healthcare team committed to quality patient service and professional excellence.

Apply today and take the next step in your nursing career!
📧 Send your application via email: hopefertilitycentre@gmail.com
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

📢 अब शनिबार पनि सजिलै सेवा लिन सक्नुहुन्छ!हामी शनिबार पनि खुल्ला रहनेछौँ।⏰ समय: बिहान १० बजेदेखि १२ बजेसम्म📌 (अग्रिम अपो...
12/02/2026

📢 अब शनिबार पनि सजिलै सेवा लिन सक्नुहुन्छ!

हामी शनिबार पनि खुल्ला रहनेछौँ।
⏰ समय: बिहान १० बजेदेखि १२ बजेसम्म
📌 (अग्रिम अपोइन्टमेन्टका लागि मात्र)

✔ समयमै अपोइन्टमेन्ट लिनुहोस्
✔ ढुक्कसँग जाँच तथा परामर्श गराउनुहोस्
✔ Fertility Consultation & Infertility Treatment
✔ IVF Service in Nepal
✔ Diagnostic Services in Kathmandu

⚠️ यो सेवाको लागि शुक्रबार भित्र अपोइन्टमेन्ट लिनुहोस्।

📞 अहिले नै फोन गरेर आफ्नो अपोइन्टमेन्ट सुनिश्चित गर्नुहोस्!
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

12/02/2026

10/02/2026

🩸 रगतको कुन जाँचले अण्डाको अवस्था र हर्मोनको जानकारी दिन्छ?

गर्भधारणको योजना बनाउँदा
वा IVF सुरु गर्नु अघि
रगतको सही जाँच अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

यस भिडियोमा डाक्टरले स्पष्ट रूपमा बताउनुभएको छ👇
✔️ कुन blood test ले अण्डाको अवस्था देखाउँछ
✔️ कुन test ले hormone imbalance पत्ता लगाउँछ
✔️ कुन अवस्थामा कुन जाँच आवश्यक हुन्छ

सही जानकारी = सही निर्णय।

▶️ पूरा भिडियो हेर्नुहोस्।
📍 विशेषज्ञको सल्लाह लिएर मात्र उपचार सुरु गर्नुहोस्।
📍 Daphe Marg, Babarmahal
📱 01-5705496 | 9741864460

Address

Daphe Marg, Babarmahal
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779741864460

Alerts

Be the first to know and let us send you an email when Hope Fertility & Diagnostic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hope Fertility & Diagnostic Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram