12/03/2026
Orega Plus
उपचार कम - उत्पादन ज्यादा
के तपाइलाइ थाहा छ?
चल्लालाइ पहिलो दिनबाट नै एन्टिबायोटिक दिंदा
फाइदाजनक बैक्टेरियालाइ मार्छ,
पाचन विगार्छ,
रोग प्रतिरोधि क्षमता कमजोर हुन्छ र
AMR को जोखिम समेत बढाउँछ।
त्यसैले चल्लालाइ पहिलो दिनबाट एन्टिबायोटिक हैन
Orega Plus दिनुस्।
Orega Plus मा भएको अरिगानो, थाइम र जिंकलेः
हानिकारक जीवाणुको नाश् गर्छ।
अान्द्राको स्वास्थ्य राम्रो हुन्छ।
दानामा रूचि बढाउँछ।
पाचनमा मध्दत गर्छ।
अनि प्रोपिलिन ग्लाइकोलले दिन्छ उर्जा र बढाउँछ उत्पादन।
हजुर - Orega Plus को प्रयोगले
चल्लालाइ यात्राको तनाव र थकान बाट मुक्ति दिन्छ।
चल्लामा हुने मृत्यूदरमा कमी ल्याउनुका साथै रोग प्रतिरोधि क्षमता बढाउँछ
उपचार खर्चमा कमी ल्याउँछ।
कुनै पनि एसिडिफायरको साथमा
२ मिलि १ लिटर पानीको दरले लगातार सबै पानीमा ७ दिन सम्म दिनुपर्छ।
एक हजार चल्लाको लागि 500ml भए पुग्छ।
Orega Plus को प्रयोग अवधिमा
एन्टिबायोटिक, ग्लुकोज, लिवरटनिक र इम्यूनिटिका दवाइहरू दिइराख्नु पर्दैन ।
Sanford Veterinary GMP Technology USA
को एक उत्कृष्ट उत्पादन
थप जानकारीका लागि
9851183707