Net-Meds Nepal

Net-Meds Nepal An invention in the history of Nepali Medicine. Medicine through Net Price, that's Net Meds Nepal.

25/03/2020

ैलने_चरण:

COVID-19 लाई फैलाईको आधारमा 4 चरणमा बर्गिकरण गरिएको छ।

#पहिलो_चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!

#दोस्रो_चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!!

#तेस्रो_चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID-19 पोजेटिभ देखिने चरण!!!

#चौथो_चरण- महामारीको चरण!!!!

#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

#गल्ति:
#क) चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID-19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा 100 टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID-19 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID-19 लक्षण देखिए तुरून्त अस्पताल जाने!
::copied

Take in mind!!!
05/03/2020

Take in mind!!!

पछिल्लो समय विश्वभर कोरोना भाइरस संक्रमणले तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालको छिमेकी देश चीनको वुहा....

Stay safe... Don't panic!!
28/02/2020

Stay safe... Don't panic!!

Coronavirus is spreading quickly through the world, as is misinformation on how to protect yourself against it. The Telegraph's Global Health Security Editor...

Wonderful news!!!
05/02/2020

Wonderful news!!!

Take I mind!!!
05/02/2020

Take I mind!!!

Today is World Cancer Day!

Here are some ways to reduce your cancer risk

Be safe...Be alert...Take care don't panic...
07/09/2019

Be safe...Be alert...Take care don't panic...

03/06/2019

Salute to mom!!! Mom is more than god..

नव बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना। हजुरहरूको जीवन ख़ुशीले भरिपूर्ण होस । ।। शुभ दिन, सुखद सालको कामना ।।
14/04/2019

नव बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना। हजुरहरूको जीवन ख़ुशीले भरिपूर्ण होस ।
।। शुभ दिन, सुखद सालको कामना ।।

Things to be noted for a healthy and shanti shanti life!!
12/04/2019

Things to be noted for a healthy and shanti shanti life!!

Practice these tips for good mental health:
🏋️‍♂️ Exercise regularly
🍲 Eat healthy
😴 Get adequate sleep
🍺 Limit your alcohol intake
🗣 Talk about your feelings

Address

Anamnagar/29
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9841539101

Website

Alerts

Be the first to know and let us send you an email when Net-Meds Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Net-Meds Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram