15/03/2026
🌞 UV Doux Sunscreen
धेरैले sunscreen किन लगाउने भनेर सोच्नुहुन्छ, तर sun protection बिना skin damage छिटो हुन्छ। UV Doux Sunscreen ले तपाईंको skin लाई strong sun protection दिन्छ।
✨ किन UV Doux Sunscreen use गर्ने?
✔️ SPF 50+ Protection – घामको harmful UVA र UVB rays बाट skin लाई protect गर्छ।
✔️ Tanning कम गर्छ – घामले गर्दा हुने कालोपन र uneven skin tone बाट बचाउँछ।
✔️ Premature aging रोक्न मद्दत गर्छ – छिटो wrinkle, fine lines आउन नदिन help गर्छ।
✔️ Skin damage कम गर्छ – sunburn, pigmentation जस्ता problem बाट protection दिन्छ।
✔️ Lightweight & non-greasy formula – लगाउँदा heavy feel हुँदैन।
✔️ Daily use गर्न मिल्ने sunscreen – घर बाहिर निस्कँदा मात्र होइन, daily routine मा use गर्न सकिन्छ।
☀️ Healthy, glowing skin को लागि sunscreen daily use गर्नु धेरै important छ।
📩 Order गर्न वा थप जानकारीको लागि message गर्नुहोस्।