01/12/2025
विगत १३ वर्षदेखि निरन्तर सेवामा
नेपालको पहिलो cupping पद्धति बाट उपचार हुने क्लिनिक
Cupping manual therapy CMT
(16 वर्षभन्दा बढी अनुभवी चिकित्सकबाट उपचार गरिन्छ)
हाम्रोमा सफलताका साथ उपचार हुने रोगहरू -
- ढाड कम्मर गर्दन दुख्ने
-नसा च्यापीयको
-हात गोडा जोर्नीहरू दुख्ने पोल्ने झमझमाउने लाटो हुने नचल्ने
-हाड खिईएको -घुँडा दुख्ने -बाथ रोग, युरीक एसिड -प्यारालाईसिस, मुख बाँगियेको, शरीरको आधा भाग नचल्ने
-चक्कर लाग्ने टाउको दुख्ने , माईग्रेन, जिउ भारी हुने, गल्ने , आलस्य हुने , निद्रा नलाग्ने, चिन्ता लाग्ने आदि
-ग्यास्ट्रीक, गानो गोला सर्ने,
-फिटनेस , एन्टी एजिंग र फेसियल कपिंग पनी गरीन्छ।
प्राकृतिक उपाय बाट उपचार गरीने हुंदा कुनै पनी साईड ईफेक्ट नहुने ।
धेरै जसो रोगका लागी संधै आउन नपर्ने ।
रोगको अवस्था , बिरामीको उमेर आदीको आधारमा उपचार बिधी, समय, कती पटक गर्ने भन्ने कुराको निर्धारण हुन्छ ।
— ठेगाना : बालकोट चोक nic asia बैंक को ठीक अगाडि, भक्तपुर
सम्पर्क : 01-5923204, 9813123204, 9843325529
नोट: भीडभाड, धेरै कुर्नुपर्ने आदि समस्या नहोस् भनेर कृपया अग्रिम सम्पर्क गरेर नाम टीपाएर मात्र आउनुहोला।
Mri, xray तथा अन्य रिपोर्ट हरु भए लिएर आउनुहोला।
Google map का लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
https://g.co/kgs/ij3shc