Nepali License

Nepali License For every updates on license, we are here to support you.

सम्पूर्ण सुचनाहरु यहाँ प्राप्त गर्नुहोस : https://www.facebook.com/bagmati.license.5

यातायात व्यवस्था बिभाग, एकान्तकुनाको यो आधिकारीक पेज हैन l तपाईंको लाइसेन्सको प्रक्रियालाई केहि राहत होस् भनेर मात्र यो पेज चलाईएको हो l लाइसेन्सको प्रक्रिया/परीक्षामा तपाईंलाई सहयोग गर्ने हाम्रो सानो प्रयास मात्र हो l

22/04/2026
21/04/2026

Radhe Radhe ma license line ko bhid

21/04/2026

मिति २०८३।०१।०८ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।

कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद

मिति २०८३।०१।०८ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।कृपया सवारी चालक अनुमतिपत्र लिन ...
21/04/2026

मिति २०८३।०१।०८ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।

कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद

License linu vayo ?
21/04/2026

License linu vayo ?

21/04/2026

यातायात राधेराधे भक्तपुर ।
आज २०२२ देखि २०२५ सम्मको लाइसेन्स बाड्न सुरु गर्‍यो है।

**************“सवारी चालक अनुमति पत्र निलम्बन हुने सम्बन्धी प्रेश विज्ञप्ति"*************
20/04/2026

**************“सवारी चालक अनुमति पत्र निलम्बन हुने सम्बन्धी प्रेश विज्ञप्ति"*************

लाइसेन्स प्रिन्टिङमा अब पारदर्शिता!सरकारले अब सवारी चालक अनुमति पत्र (Driving License) छपाइको प्रगति आफ्नै वेबसाइटमार्फत...
19/04/2026

लाइसेन्स प्रिन्टिङमा अब पारदर्शिता!
सरकारले अब सवारी चालक अनुमति पत्र (Driving License) छपाइको प्रगति आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ 🔍
👉 अबदेखि छापिएका लाइसेन्सहरूको डेटा नियमित रूपमा अपडेट गरिनेछ, जसले गर्दा सर्वसाधारणले आफ्नो लाइसेन्सको स्थिति सजिलै ट्र्याक गर्न सक्नेछन्।
😮 यो कदमले सेवामा पारदर्शिता बढाउने र सेवाग्राहीको झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
🔗 Website: https://spc.gov.np/pages/driving-license-print-page/

स्थगित भएको सवारी चालक अनुमतिपत्र (ट्रायल) पुन सञ्चालन हुने सम्बन्धमा।
17/04/2026

स्थगित भएको सवारी चालक अनुमतिपत्र (ट्रायल) पुन सञ्चालन हुने सम्बन्धमा।

Address

Ekantakuna
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Nepali License posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share