26/01/2026
मलाई मेरै नमस्कार छ !
🎵 A Meditative Spiritual Song
कहिलेकाहीँ
सबैभन्दा ठूलो यात्रा
कतै जाने होइन
आफ्नै ठाउँमा थोरै समय रोकिनु हो।
यो गीत
देखाउनका लागि होइन,
सुनाउनका लागि होइन
बस् अनुभव गर्नका लागि हो।
यदि केही क्षण
तपाईंलाई शब्दभन्दा गहिरो शान्तिमा पुर्यायो भने,
त्यो नै यसको उद्देश्य हो।
Link: https://youtu.be/DxNtnjLfNMw
#मलाईमेरैनमस्कारछ
🎵 मलाई मेरै नमस्कार छA Meditative Spiritual Song | ME to ME Journeyयो गीत कुनै प्रदर्शन होइन।यो कुनै उपलब्धि होइन।यो बाहिर कसैलाई समर्पण गरि....