21/10/2025
दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा यस फ्रेण्ड्स क्लबका आजीवन सदस्य, साधारण सदस्य, टोलवासी तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
सोही अवसरमा फ्रेण्ड्स क्लबलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ। सहयोगी हातहरूलाई फ्रेण्ड्स क्लब परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ र साथै आगामी दिनहरूमा पनि साथ तथा सहयोगको अपेक्षा गर्दछ।
फ्रेण्ड्स क्लब परिवार 🙏