Max Poly Clinic Pvt. Ltd., New Baneshwor

Max Poly Clinic Pvt. Ltd., New Baneshwor Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Max Poly Clinic Pvt. Ltd., New Baneshwor, Doctor, New Baneshwor, Deurali club, Street of Khariko bot, Near Bhimsengola Ma. Vi. School, Kathmandu.

जन्मदिनको शुभकामना ।सुखद जिवन, उत्तरोत्तर प्रगती, सु-स्वास्थ्य दिर्घायु को कामना गर्दछौ।  🎂🍰🎉🎈  -
28/04/2023

जन्मदिनको शुभकामना ।
सुखद जिवन, उत्तरोत्तर प्रगती, सु-स्वास्थ्य दिर्घायु को कामना गर्दछौ। 🎂🍰🎉🎈


-

Free Health Camp ! Venue:- Max Polyclinic Pvt.Ltd. Kharibot, New BaneshworDate:- 2079/09/09Time:- 7:00am to 11:00 am नि:...
19/12/2022

Free Health Camp !
Venue:- Max Polyclinic Pvt.Ltd. Kharibot, New Baneshwor
Date:- 2079/09/09
Time:- 7:00am to 11:00 am
नि:शुल्क बृहत स्वास्थ्य शिविरको लाभ उठाउने अवसर!
यही मिति २०७९/०९/०९ गते शनिबारको दिन
सम्पर्क नं. ०१-४११५०८६ / ९८१५३८६३७५ / ९८४२१०५६६९

""दिप जस्तो चम्किरहोस् तपाईंको जीवनकहिले पिडाले खिन्न नहोस् त्यो मनलक्ष्मीको होस् सधैं तपाईंको घरमा बाससधैं छाईरहोस् तपा...
24/10/2022

""दिप जस्तो चम्किरहोस् तपाईंको जीवन
कहिले पिडाले खिन्न नहोस् त्यो मन
लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास
सधैं छाईरहोस् तपाईंको मुहारमा उज्यालो प्रकाश!!""
दिपावली २०७९ को हार्दिक मंगलमय शुभकामना !!
शुभ तिहार💐💥🎉✨🎇🎆

Ready to celebrate ...🎉🎆🎇✨ /०७/०७
24/10/2022

Ready to celebrate ...🎉🎆🎇✨
/०७/०७

01/10/2022

बडा दशैं तथा विजया दशमी २०७९ को उपलक्ष्यमा समस्तमा सुख शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
#म्याक्स_पोलिक्लिनिक_प्रा_लि परिवार

जन्मदिनको अनगिन्ती  शुभकामना ।सधैं हाँसो खुसीका साथ सुखद जिवन, उत्तरोत्तर प्रगती, सु-स्वास्थ्य दिर्घायु को कामना गर्दछौ।...
14/08/2022

जन्मदिनको अनगिन्ती शुभकामना ।
सधैं हाँसो खुसीका साथ सुखद जिवन, उत्तरोत्तर प्रगती, सु-स्वास्थ्य दिर्घायु को कामना गर्दछौ। 🎂🍰🎉🎈
to you
ji

09/06/2022

हामी अहिले यहाँ छौ!

धेरै धेरै धन्यवाद  #आर्थिकआवाज !🙏
08/06/2022

धेरै धेरै धन्यवाद #आर्थिकआवाज !🙏

काठमाडौं । म्याक्स पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाइने भएको छ । यही जेठ २८ गते शनिबार पोलिक्लि...

"नियमित स्वास्थ्य परिक्षण! ढुक्क रहन्छ आफ्नै मन!""तपाईंले आफ्नो स्वास्थ्य जाँच गराउनु भयो त!?""समयमै स्वास्थ्य जाँच गरौँ...
07/06/2022

"नियमित स्वास्थ्य परिक्षण! ढुक्क रहन्छ आफ्नै मन!"
"तपाईंले आफ्नो स्वास्थ्य जाँच गराउनु भयो त!?"
"समयमै स्वास्थ्य जाँच गरौँ ! सचेत रहौं!! निरोगी बनौं !!!"
रगतको सम्पुर्ण शारीरिक स्वास्थ परिक्षणको जाँच, ई.सि.जि.का साथै भिडियो एक्सरे गराउनु होस् मात्र अब सस्तो प्याकेजमा ; यहि आउदो शनिबार २८ गते ,
सम्पर्क नं. ०१-४११५०८६, ९८४२१०५६६९, ९८१५३८६३७५
नोट :- यस् प्याकेजका लागि अशक्त, अपांग तथा बृद्धबृद्धाहरुको लागि नि:शुल्क घरमै रगत संकलन।
https://arthikawaj.com/max-polyclinic/

Address

New Baneshwor, Deurali Club, Street Of Khariko Bot, Near Bhimsengola Ma. Vi. School
Kathmandu

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 13:30
Sunday 07:00 - 21:00

Telephone

+97714115086

Website

Alerts

Be the first to know and let us send you an email when Max Poly Clinic Pvt. Ltd., New Baneshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Max Poly Clinic Pvt. Ltd., New Baneshwor:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category