Dr Lata Shrestha

Dr Lata Shrestha Consultant Reproductive medicine/Fertility specialist
Vatsalya natural IVF

नारी दिवसको हार्दिक शुभकामना !!!
08/03/2026

नारी दिवसको हार्दिक शुभकामना !!!

नारी शक्ति हुन्, नारी सृष्टि हुन्, नारी नै मातृत्वको सुन्दर अनुभूति हुन्।
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।

06/03/2026

विवाहको १० वर्ष पछि सन्तान प्राप्त गर्न सफल यस दम्पतीलाई हार्दिक बधाई तथा शुभकामना!!!

के तपाईँ सन्तान प्राप्तिको प्रयासमा हुनुहुन्छ तर सफल भइरहनुभएको छैन? पाठेघरको भित्री तह अर्थात् 'इन्डोमेट्रियम' पातलो हु...
04/03/2026

के तपाईँ सन्तान प्राप्तिको प्रयासमा हुनुहुन्छ तर सफल भइरहनुभएको छैन?
पाठेघरको भित्री तह अर्थात् 'इन्डोमेट्रियम' पातलो हुनु पनि बाँझोपनको एक मुख्य कारण हुन सक्छ।

Happy Holi 🫟🫟🫟
02/03/2026

Happy Holi 🫟🫟🫟

PCOS छ भन्दैमा सन्तान सुखबाट वञ्चित हुनुपर्छ भन्ने छैन। सही उपचार र परामर्शले आमा बन्ने सपना साकार पार्न सकिन्छ!
27/02/2026

PCOS छ भन्दैमा सन्तान सुखबाट वञ्चित हुनुपर्छ भन्ने छैन। सही उपचार र परामर्शले आमा बन्ने सपना साकार पार्न सकिन्छ!

24/02/2026

के तपईंलाई थाहा छ? थाइरोइड ले महिला प्रजननमा कस्तो असर गरिरहेको हुन्छ भनेर?- डा.लता श्रेष्ठ

22/02/2026

संघर्ष पछिको सुन्दर सफलता! यो सानो खुसीको आगमनमा यस दम्पतीलाई हार्दिक बधाई तथा शुभकामना !!!

यही फाल्गुन १६ गते शनिवार हजुरहरुले मलाई वात्सल्य पूर्वाञ्चल क्लिनिक, विराटनगरमा भेट्न सक्नुहुनेछ। निःसन्तानपन परामर्शको...
19/02/2026

यही फाल्गुन १६ गते शनिवार हजुरहरुले मलाई वात्सल्य पूर्वाञ्चल क्लिनिक, विराटनगरमा भेट्न सक्नुहुनेछ। निःसन्तानपन परामर्शको लागि नाम दर्ता गराउनुहोस् ।
नाम दर्ताको लागि :९७०१०२११११

नियमित महिनावारी छ, तर गर्भधारण भइरहेको छैन?​भ्रममा नपर्नुहोस्! नियमित महिनावारीले मात्रै प्रेग्नेन्सी सुनिश्चित गर्दैन।...
17/02/2026

नियमित महिनावारी छ, तर गर्भधारण भइरहेको छैन?
​भ्रममा नपर्नुहोस्! नियमित महिनावारीले मात्रै प्रेग्नेन्सी सुनिश्चित गर्दैन। अण्डाको गुणस्तर र ओभुलेसनको अवस्था बुझ्न जरुरी छ।
​सहि परामर्श र उपचारले नै तपाईंको सपना साकार पार्न सक्छ।

15/02/2026

महाशिवरात्रीको सम्पूर्णमा शुभकामाना!!!

Happy valentine's day
14/02/2026

Happy valentine's day

13/02/2026

ढिला विवाह गर्दा के कस्ता समस्याहरू आउन सक्छन ? - डा. लता श्रेष्ठ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Lata Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Lata Shrestha:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram