Drug Information Center DIC NEPAL

Drug Information Center DIC NEPAL “निःशुल्क, प्रामाणिक, व्यक्‍तीकृत, निष्पक्ष र प्रमाणमा आधारित औषधिसम्बन्धी कुनै पनि जानकारीका लागि हामीलाई सम्झनुहोस्।”

20/02/2026
औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - २०८२/११/०४Urgent Public Notice: Medicine Recall – NepalThe Dep...
17/02/2026

औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - २०८२/११/०४
Urgent Public Notice: Medicine Recall – Nepal

The Department of Drug Administration, Government of Nepal, has recalled the following medicine batch:

Medicine: ENCLAVE OD (Amoxicillin + Clavulanate Potassium Tablet IP)
Batch No: TEOD-026
Manufacturer: Curex Pharmaceuticals Pvt. Ltd.

Reason: Failed to meet IP 2022 standards for assay (Amoxicillin & Clavulanic acid) and dissolution (Amoxicillin).

Public, healthcare professionals, and suppliers are strongly advised NOT to use, sell, or distribute this specific batch. Please check your stock immediately.

13/02/2026

नेपाल सरकारले 🇳🇵 राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी नियमित रुपमा दिन थालेको एच.पि.भी. खोप सुरक्षित छ । आफ्नो छोरीको भविष्य सुरक्षित बनाउन — समयमै एच.पि.भी. खोप लगाऔँ। 👉 सुरक्षित खोप, सुरक्षित भविष्य।

औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - २०८२/१०/२६
10/02/2026

औषधि फिर्ता (RECALL) गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना - २०८२/१०/२६

06/02/2026

📣 पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम

विस्तृत जानकारी ⬇⬇

04/02/2026
📣 पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम 💉🗓 समय:माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म(स्थानीय तह अनुसार म...
04/02/2026

📣 पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम 💉
🗓 समय:
माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म
(स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ)

📍 कहाँ लगाउने?
आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।

👧 कसलाई खोप दिइँदैछ?

✔️ कक्षा ६ का सबै छात्रा
✔️ विद्यालय बाहिरका १० वर्षका किशोरी
✔️ गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका:
– हाल कक्षा ७–१० का छात्रा
– ११–१४ वर्षका विद्यालय बाहिरका किशोरी

ोप #क्यान्सरबाटसुरक्षा #किशोरीस्वास्थ्य TopFans
Credit: National Health Education Information and Communication Centre

03/02/2026

नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको तर छिमेकी मुलुकमा देखिएकोले नेपाल पनि जोखिममा रहेको विषयलाईजखल मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा राख्नुका साथै शङ्कास्पद बिरामीको नमुना सङ्कलन र परीक्षणको उचित व्यवस्थापन समेत गरिसकेको सम्वन्धी जानकारीमूलक मन्त्रालयको विज्ञप्ति ।

प्रदेश स्तरमा हुने फार्मेसी (औषधि) पसल दर्ता प्रमाणपत्र नवीकरण तथा व्यवसायी मान्यता प्राप्त कार्ड नवीकरण सम्वन्धि जरुरी ...
03/02/2026

प्रदेश स्तरमा हुने फार्मेसी (औषधि) पसल दर्ता प्रमाणपत्र नवीकरण तथा व्यवसायी मान्यता प्राप्त कार्ड नवीकरण सम्वन्धि जरुरी सूचना (२०८२/१०/१९)
लुम्बिनी प्रदेश
२०८२/१०/२८ देखि २०८२/११/०३

Address

Bagbazaar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97716600121500

Alerts

Be the first to know and let us send you an email when Drug Information Center DIC NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Drug Information Center DIC NEPAL:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram