Adolescent health

Adolescent health Comprehensive Information about Adolescent Health.

KP Oli ले नै भने सम्सद बिगठन स्विकार्य छैन
12/09/2025

KP Oli ले नै भने सम्सद बिगठन स्विकार्य छैन

08/09/2025
मङ्कीपक्सको लक्षणहरु, रोकथाम र नियन्त्रणका वारेमा जानकारी!
21/12/2024

मङ्कीपक्सको लक्षणहरु, रोकथाम र नियन्त्रणका वारेमा जानकारी!

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह अर्थात चिनी रोग भनिन्छ ।मधुमेहबाट बच्ने उपायहरु -- उचाइ अनुसार स्वस...
17/11/2024

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह अर्थात चिनी रोग भनिन्छ ।
मधुमेहबाट बच्ने उपायहरु -
- उचाइ अनुसार स्वस्थ तौल कायम गरौं । बेला बेला तौल लिऔं ।
- नियमित रुपमा व्यायाम गरौं ।
- स्थानिय रुपमा उपलब्ध सागसब्जी फलफूल खाऔं।
- नियमित स्वास्थ्य परिक्षण गरौं ।
- बच्चालाई दुई वर्षको उमेरसम्म स्तनपान गराऔं ।

#मधुमेह #नेपाली National Health Education Information and Communication Centreion Centre

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु हे । अरु ...
18/10/2024

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु हे । अरु जान्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् ? 👇

16/10/2024

किशोरकिशोरी उत्तरदायी सेवा, समृद्ध राष्ट्रको लागि पुर्याउँछ टेवा ✊👍

यहि मिति २०८१ कार्तिक २ र ३ गते हुन गइरहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल पारौं  !
15/10/2024

यहि मिति २०८१ कार्तिक २ र ३ गते हुन गइरहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल पारौं !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Adolescent health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram