08/03/2026
International Women’s Day को हार्दिक शुभकामना! 🙏🙏
विश्वभरिका सम्पूर्ण महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना।
तपाईंहरूको शक्ति, साहस, माया र समर्पणले परिवार, समाज र राष्ट्रलाई प्रेरणा दिइरहेको छ।
महिलाहरूको योगदान, उपलब्धि र सशक्तिकरणलाई सम्मान गर्दै आजको यो विशेष दिन मनाऔं।
तपाईंहरूको जीवन सधैं स्वस्थ , सफलता र खुशीले भरिपूर्ण रहोस्। 🙏