Blue Lotus Hospital, Tripureshwor

Blue Lotus Hospital, Tripureshwor नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल जहाँ अकुपञ्चरका सम्पूर्ण सेवा विशेषज्ञ चिकित्सक (Consultant Doctor) बाट मात्र दिईन्छ । Health care
(1)

23/04/2026

हातखुट्टा झमझमाउनुका कारणहरू: रगतको प्रवाह कम हुनु, नसामा दबाब पर्नु, Vitamin B12 कमी हुनु, थकान वा कमजोरी, Diabetes, Peripheral Neuropathy, Cervical Spondylosis, Lumbar Spondylosis, Anxiety Disorder.

Vacancy announcement !
23/04/2026

Vacancy announcement !

22/04/2026

कम्मर सम्बन्धि समस्या छन् ?

22/04/2026

के तपाईँको घुँडा दुख्छ ?

22/04/2026

माईग्रेनको बारेमा पूर्ण जानकारी ।

21/04/2026

खुट्टाले दिने ५ संकेतहरु ।

20/04/2026

स्ट्रोक हुनु अघि शरिरले दिने संकेतहरु।

03/03/2026

Plantar Fasciitis भनेको पैतालाको तल भागमा रहेको fascia मा सूजन वा तानाव हुँदा हुने समस्या हो। यसमा बिहान उठ्नेबित्तिकै एडीतिर तीव्र दुखाइ हुनु, लामो समय उभिँदा वा हिँड्दा बढि दुख्नु जस्ता लक्ष्यण देखिन्छन्।

समयमै सही उपचार नगरे समस्या दीर्घकालीन बन्न सक्छ। यसको प्रभावकारी समाधानका लागि नेपालको पहिलो र एकमात्र अकुपञ्चर हस्पिटल ब्लु लोटस हस्पिटल लाई सम्झन सक्नु हुनेछ।

01/03/2026

पैताला पोल्ने समस्या प्रायः नसासम्बन्धी गडबडी, मधुमेह, भिटामिनको कमी वा रगतको सञ्चार कमजोर हुँदा देखिन्छ। यसमा पैताला तातो हुने, पोल्ने, झमझम गर्ने वा सुईले घोचेझैँ महसुस हुने लक्ष्यण हुन्छन्।

यसको जरा पहिचान गरी सही उपचार आवश्यक हुन्छ। दीर्घकालीन समाधानका लागि नेपालको पहिलो र एकमात्र अकुपञ्चर हस्पिटल ब्लु लोटस हस्पिटल लाई सम्झन सक्नु हुनेछ। अकुपञ्चर र समग्र उपचारमार्फत प्रभावकारी सेवा उपलब्ध छ।

28/02/2026

Lumbar Radiculopathy भनेको कम्मरबाट खुट्टातर्फ जाने नसामा दबाब पर्दा हुने समस्या हो। यसमा कम्मर दुख्ने, खुट्टातिर करेन्ट जस्तो झट्का लाग्ने, सुन्निने वा झमझम गर्ने जस्ता लक्ष्यण देखिन्छन्।

दीर्घकालीन र सुरक्षित उपचारका लागि नेपालको पहिलो र एकमात्र अकुपञ्चर hospital ब्लु लोटस hospital लाई सम्झन सक्नु हुनेछ। अकुपञ्चर, फिजियोथेरापी र समग्र उपचारमार्फत नसाको दबाब कम गरी प्रभावकारी उपचार उपलब्ध छ।

27/02/2026

माइग्रेन भनेको टाउकोको एकातिर टन्टनी गरी दुख्ने, बान्ता जस्तो हुने, उज्यालो र आवाज सहन नसक्ने समस्या हो। यो बारम्बार दोहोरिने टाउको दुखाइ हो जसले दैनिक जीवन नै प्रभावित बनाउँछ।

दीर्घकालीन र सुरक्षित समाधानका लागि नेपालको पहिलो र एकमात्र अकुपञ्चर hospital ब्लु लोटस hospital लाई सम्झन सक्नु हुनेछ।

26/02/2026

OA knee (Osteoarthritis Knee) भनेको घुँडाको जोर्नीको cartilage बिस्तारै घिसिँदै जाने समस्या हो। यसले घुँडा दुख्ने, सुन्निने, सिँढी चढ्दा-ओर्लँदा गाह्रो हुने र हिँड्दा कडापन महसुस हुने जस्ता लक्ष्यण देखिन्छन्।

सही समयमा सही उपचार आवश्यक छ। अकुपञ्चर, फिजियोथेरापी र समग्र उपचारका लागि नेपालको पहिलो र एकमात्र अकुपञ्चर hospital ब्लु लोटस hospital लाई सम्झन सक्नु हुनेछ। यहाँ जोर्नी संरक्षण र दुखाइ नियन्त्रणमा प्रभावकारी सेवा उपलब्ध छ।

Address

Tripureshwor, Satdobato, Chuchchepati, Bhaktapur
Kathmandu
44600

Opening Hours

Monday 06:45 - 19:00
Tuesday 06:45 - 19:00
Wednesday 06:45 - 19:00
Thursday 06:45 - 19:00
Friday 06:45 - 19:00
Saturday 06:45 - 17:00
Sunday 06:45 - 19:00

Telephone

+97715361399

Alerts

Be the first to know and let us send you an email when Blue Lotus Hospital, Tripureshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Blue Lotus Hospital, Tripureshwor:

Share

Category