Hamro Health

Hamro Health Family Health Services On-Demand. Available on Android and iOS. Download Now! www.hamrohealth.com

Our Work at Schools:
www.schools.hamrohealth.com

24/09/2025

At Hamro Health, we believe that a child’s education is incomplete without good health. Schools shape the future, but for too long, student health has been overlooked and scattered in paper records or forgotten altogether.

Our vision is to change that — to create a future where every student carries a digital health identity from childhood, ensuring healthier lives and stronger learning outcomes.

Together with Veda, Nepal’s leading digital school management and platform, we are taking a bold step toward this future. This partnership is not just about technology — it’s about building healthier schools, empowered teachers, and brighter futures for children across Nepal. 🌱📚💙

Hamro Health बाट तपाईं र तपाईंको परिवारलाई घटस्थापना तथा शुभ विजया दशमी २०८२ को हार्दिक मंगलकामना। 🙏🌸स्वास्थ्य, शान्ति र...
22/09/2025

Hamro Health बाट तपाईं र तपाईंको परिवारलाई घटस्थापना तथा शुभ विजया दशमी २०८२ को हार्दिक मंगलकामना। 🙏🌸

स्वास्थ्य, शान्ति र समृद्धिले भरिएको यो महान् पर्वले सबैको जीवनमा नयाँ उमंग, ऊर्जा र खुशी ल्याओस्। 💚

PRESS NOTEटोखा नगरपालिका र हाम्रो हेल्थ प्रा.लि. — विद्यार्थी डिजिटल स्वास्थ्य प्रोफाइल कार्यक्रम अब सबै निजी विद्यालयमा...
21/09/2025

PRESS NOTE

टोखा नगरपालिका र हाम्रो हेल्थ प्रा.लि. — विद्यार्थी डिजिटल स्वास्थ्य प्रोफाइल कार्यक्रम अब सबै निजी विद्यालयमा निःशुल्क

हाम्रो हेल्थ प्रा.लि. र टोखा नगरपालिका, स्वास्थ्य विभाग तथा शिक्षा विभागको सहकार्यमा सञ्चालन हुने विद्यार्थी डिजिटल स्वास्थ्य प्रोफाइल कार्यक्रम अब नगरभित्रका सबै निजी विद्यालयहरूमा निःशुल्क रूपमा विस्तार गरिएको छ। यस कार्यक्रमले प्रत्येक विद्यार्थीको स्वास्थ्य अवस्थाबारे सुरक्षित, दीर्घकालीन डिजिटल अभिलेख तयार गर्नेछ।

यस अभियानले विद्यार्थीहरूको स्वास्थ्य निगरानी गर्न, स्वास्थ्य समस्या चाँडै पत्ता लगाउन र विद्यालय तथा नगरपालिकालाई तथ्यमा आधारित प्रभावकारी निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

अहिलेसम्म सामुदायिक विद्यालयका ८ र निजी विद्यालयका ४ विद्यालयमा करिब ९,२०० विद्यार्थीहरूको स्वास्थ्य अभिलेख डिजिटलाइज भइसकेको छ। अब सबै निजी विद्यालयहरूले यस कार्यक्रममा कार्तिक ३०, २०८२ सम्म निःशुल्क दर्ता गर्न सक्छन्।

🇳🇵 संविधान दिवसको शुभकामना!आजको दिन हाम्रो अधिकार, समानता र समावेशी भविष्यप्रतिको प्रतिबद्धता सम्झाउने दिन हो। हामी विश्...
19/09/2025

🇳🇵 संविधान दिवसको शुभकामना!

आजको दिन हाम्रो अधिकार, समानता र समावेशी भविष्यप्रतिको प्रतिबद्धता सम्झाउने दिन हो।

हामी विश्वास गर्छौं — स्वस्थ जीवन सबैको मौलिक अधिकार हो। 💙

#संविधानदिवस

🛑 Hamro Health Service Update 🙏 सबैको सुरक्षा र स्वास्थ्यको कामना।
09/09/2025

🛑 Hamro Health Service Update

🙏 सबैको सुरक्षा र स्वास्थ्यको कामना।

🚨 तत्काल सहयोगको आवश्यकता!सिभिल अस्पताल, नयाबानेश्वरमा आजको Gen-Z आन्दोलनका घाइतेहरूको उपचारका लागि चिकितक, नर्स र स्वास...
08/09/2025

🚨 तत्काल सहयोगको आवश्यकता!

सिभिल अस्पताल, नयाबानेश्वरमा आजको Gen-Z आन्दोलनका घाइतेहरूको उपचारका लागि चिकितक, नर्स र स्वास्थ्यकर्मीहरू तुरुन्त आवश्यक छन्।

📍 स्थान: सिभिल अस्पताल, नयाबानेश्वर
📞 सम्पर्क: +977 9857059631, सुदिप ढकाल

इन्द्र जात्राको शुभकामना 🙏संस्कृति, परम्परा र उमंगले भरिपूर्ण काठमाडौंको गौरवशाली पर्व — इन्द्र जात्रा।सबैमा स्वास्थ्य, ...
06/09/2025

इन्द्र जात्राको शुभकामना 🙏

संस्कृति, परम्परा र उमंगले भरिपूर्ण काठमाडौंको गौरवशाली पर्व — इन्द्र जात्रा।
सबैमा स्वास्थ्य, समृद्धि र खुशीयालीको कामना। 🎉

#इन्द्रजात्रा

तपाई र तपाईको परिवारको स्वास्थ्य अब एउटै App मा!डाक्टर, नर्सिङ, फिजियोथेरापी, ल्याब टेस्ट र अन्य सम्पूर्ण स्वास्थ्य सेवा...
03/09/2025

तपाई र तपाईको परिवारको स्वास्थ्य अब एउटै App मा!

डाक्टर, नर्सिङ, फिजियोथेरापी, ल्याब टेस्ट र अन्य सम्पूर्ण स्वास्थ्य सेवा Hamro Health App बाट सजिलै बुक गर्नुहोस्।

50+ Verified Health Professionals at your Service.

✅ परिवारकै स्वास्थ्य व्यवस्थापन अब सजिलो
📲 आजै Download गर्नुहोस् – Hamro Health App

🩹 घर, अफिस वा यात्रा – सुरक्षित रहन अब अनिवार्य!Hamro Health को First Aid Kit अब सजिलै उपलब्ध ✅✅ सबै आधारभूत उपचार सामग्...
02/09/2025

🩹 घर, अफिस वा यात्रा – सुरक्षित रहन अब अनिवार्य!

Hamro Health को First Aid Kit अब सजिलै उपलब्ध ✅

✅ सबै आधारभूत उपचार सामग्री
✅ Waterproof र Easy to Carry
✅ आकस्मिक चोटपटकमा तुरुन्त प्रयोग गर्न मिल्ने

🚑 दुर्घटनामा तुरुन्त उपलब्ध First Aid ले ठूलो जोखिम टार्न सक्छ।

👉 आजै अर्डर गर्नुहोस्: www.hamrohealth.com
FREE HOME DELIVERY!

📞 9801192772

👩‍⚕️ अब घुँडा वा ढाड दुखाइको समाधान घरमै!विशेषज्ञ Physiotherapist तपाईंको घरमै आइपुग्नु हुन्छ !🚪✅ दुखाइ कम गर्ने✅ स्वास्...
02/09/2025

👩‍⚕️ अब घुँडा वा ढाड दुखाइको समाधान घरमै!
विशेषज्ञ Physiotherapist तपाईंको घरमै आइपुग्नु हुन्छ !🚪

✅ दुखाइ कम गर्ने
✅ स्वास्थ्यमा पुन: फर्काउने
✅ घरमै आरामदायी उपचार

📲 आजै बुक गर्नुहोस्: https://shorturl.at/f8Few

📞 9801192772

🩺 अब घाउ ड्र्रेसिङदेखि IV चढाउनेसम्म, नर्सिङ सेवा सीधै घरमै 🚑👉 पोस्ट-अपरेशन केयर, इन्जेक्सन, ड्र्रेसिङ – सबै सुविधा तपाई...
01/09/2025

🩺 अब घाउ ड्र्रेसिङदेखि IV चढाउनेसम्म, नर्सिङ सेवा सीधै घरमै 🚑
👉 पोस्ट-अपरेशन केयर, इन्जेक्सन, ड्र्रेसिङ – सबै सुविधा तपाईंको परिवारकै ढोका अगाडि।

📲 आजै Hamro Health App डाउनलोड गर्नुहोस् र Book Nursing Service बटन थिचेर सेवा लिनुहोस्।

Available both on Android and iOS.

URL: https://hamrohealth.com/landing-page #/service-detail/26

DID YOU KNOW?May 1st, often known as International Workers' Day or Labor Day, commemorates the labor movement's struggle...
01/05/2025

DID YOU KNOW?

May 1st, often known as International Workers' Day or Labor Day, commemorates the labor movement's struggle for workers' rights, particularly the fight for the eight-hour workday. Its origins trace back to the Haymarket affair in Chicago in 1886, where a peaceful rally advocating for shorter working hours turned violent after a bomb was thrown, leading to clashes between workers and police. This event galvanized labor activists worldwide, making May 1st a symbol of worker solidarity and the ongoing struggle for fair labor conditions.

Address

Dhapasi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Health:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram