Nepal Cancer Survivor's Society

Nepal Cancer Survivor's Society Nepal Cancer Survivor's Society - NeCaSS is non profitable organization established by cancer surviv

भक्तपुर क्यान्सर अस्पताल मा आज दोस्रो दिन।।
13/02/2026

भक्तपुर क्यान्सर अस्पताल मा आज दोस्रो दिन।।

Team NeCaSS was invited and participated in the CME at Hotel Malla today.
08/02/2026

Team NeCaSS was invited and participated in the CME at Hotel Malla today.

Early morning sharing a story to inspire Brihaspati Vidyasadan School's students, parents and teacher on the occasion of...
07/02/2026

Early morning sharing a story to inspire Brihaspati Vidyasadan School's students, parents and teacher on the occasion of World Cancer Day BVR WALKATHON 2082.

The Nepal Cancer Survivors Society is pleased to participate in the cycle ride against cancer, hosted by Aanapurna Media...
07/02/2026

The Nepal Cancer Survivors Society is pleased to participate in the cycle ride against cancer, hosted by Aanapurna Media Group. Our life member, Mr. Dhruba Humagain, a cycle rider, is actively represented in the event.

https://www.annapurnapost.com/story/473118/Thank you Aanapurna Post.    #जनचेतनाहाम्रोप्रतिबद्ता           .
07/02/2026

https://www.annapurnapost.com/story/473118/
Thank you Aanapurna Post.
#जनचेतनाहाम्रोप्रतिबद्ता .

विद्यालय र समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दा हामीले धेरै अनुभव/अनुभूति सँगालेका छौं। क्

A new chapter unfolds for us now at Bhaktapur Cancer Hospital. We appreciate your trust in our team and are committed to...
06/02/2026

A new chapter unfolds for us now at Bhaktapur Cancer Hospital. We appreciate your trust in our team and are committed to delivering our best.🙏🙏

आज फेब्रुअरी ४ अर्थात बिश्व क्यान्सर दिबश ।३ बर्षको लागि तय भएको  "UNITED BY UNIQUE" नाराको साथ बिश्व भरी नै आजको दिन क्...
04/02/2026

आज फेब्रुअरी ४ अर्थात बिश्व क्यान्सर दिबश ।३ बर्षको लागि तय भएको "UNITED BY UNIQUE" नाराको साथ बिश्व भरी नै आजको दिन क्यान्सर सचेतना कार्यक्रम गरी मनाइन्छ। प्रत्येक क्यान्सर बिरामीको कथा फरक छ तर प्रत्येकको लडाइँ एउटै छ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले पनि विभिन्न ३ वटा कार्यक्रमहरुमा सहभागिता जनाइ यस बर्षको बिश्व क्यान्सर दिबश मनाएको छ।

आज मिति २०८२ साल माघ १८ गते नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालको बिचमा सम्झौता (MOU) भएको छ। स...
01/02/2026

आज मिति २०८२ साल माघ १८ गते नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालको बिचमा सम्झौता (MOU) भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर बिरामीहरुको लागि मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेछ साथै क्यान्सर सङ सम्बन्धित विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु संचालनको लागि पनि सहकार्य गर्नेछ।


#
#जनचेतनाहाम्रोप्रतिबद्ता

बिश्व क्यान्सर दिवस को अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा हुन गइरहेको कार्यक्रम मा सहभागीता को लागी अनुरोध गर्द...
29/01/2026

बिश्व क्यान्सर दिवस को अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा हुन गइरहेको कार्यक्रम मा सहभागीता को लागी अनुरोध गर्दछौ।

"हाम्रो यात्रा एउटै कथा फरक छ तर प्रत्येक को यात्रा महत्वपूर्ण छ"
"सबैलाई सम्मान गरौ र जीवन लाई अर्थपूर्ण बनाऔ"

नेपाल क्यान्सर सरभाईबर्स सोसाइटी द्वारा पर्सा , बिन्दबासिनी निवासी ३१ बर्षिय श्री बिनय अधिकारी लाई आन्द्रा को क्यान्सर उ...
23/01/2026

नेपाल क्यान्सर सरभाईबर्स सोसाइटी द्वारा पर्सा , बिन्दबासिनी निवासी ३१ बर्षिय श्री बिनय अधिकारी लाई आन्द्रा को क्यान्सर उपचार को लागी रकम रु ३०,००० सहयोग स्वरूप प्रदान गरेको छ। उहाँ हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहनु भएको छ। उक्त रकम निम्न व्यक्ति हरुबाट सहयोग स्वरूप प्राप्त भएको छ।
१.काठमाण्डौ निबासी आभा तिमील्सिना रु.१२०००/
२. काठमाडौं निबासी सुमन खड्का रु.१००००/
३. नेपाल क्यान्सर सरभाईबर्स सोसाइटी द्वारा आयोजित पिकनिक मा सहभागी सम्पूर्ण क्यान्सर योद्धा हरु रु•८०००/(यो ८००० पिकनिक बाट उभ्रिएको रकम हो)
जम्मा३०,०००!!
मनकारी सहयोगी हरूलाई नेपाल क्यान्सर सरभाईबर्स सोसाइटी बाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं साथै बिनय अधिकारीज्यु लाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।

क्यान्सर पछि पनि सुन्दर जीवन छ र त्यसलाई अझ रमाइलो गरेर जिउनु पर्छ भन्ने सन्देशका साथ आज नेपाल क्यान्सर सर्भाइभर्स सोसाइ...
17/01/2026

क्यान्सर पछि पनि सुन्दर जीवन छ र त्यसलाई अझ रमाइलो गरेर जिउनु पर्छ भन्ने सन्देशका साथ आज नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा कागेश्वोरी मरोहरा स्थित गागलफेदिमा ५२ जना क्यान्सर सर्भाइभरहरुको उपस्थितीमा रमाइलो बनभोज कार्यक्रम आयोजना सम्पन्न भएको छ। कार्यक्रमको सयोजकत्व गर्नु भएकोमा आदरणीय क्यान्सर फाइटर तथा साइकल यात्री धुर्ब प्रसाद हुमागाई ज्युलाइ धेरै धेरै धन्यवाद साथै उपस्थिति सम्पूर्ण क्यान्सर योद्धाहरु लाई पनि धेरै धेरै धन्यवाद 🙏

Address

Ganeshbasti
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Cancer Survivor's Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Cancer Survivor's Society:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram