Health News Nepal

Health News Nepal Health News, Information, and Wellness Portal from Nepal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड।
27/03/2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड।

त्रिशुली अस्पताल नुवाकोटले सबैमा जनहितमा जारी सन्देश गरेको छ।
27/03/2026

त्रिशुली अस्पताल नुवाकोटले सबैमा जनहितमा जारी सन्देश गरेको छ।

कालिमाटी तरकारी बजारको आजको नयाँ दर भाउ रेट।
27/03/2026

कालिमाटी तरकारी बजारको आजको नयाँ दर भाउ रेट।

लाजिम्पाटको एण्ड सी इन्टरनेशनलमा सीआईबीको छापा, रंगेहात समातिए जगत गुरुङ !अध्यागमनमा सेटिङ मिलाइदिने नाममा ठ #ग्दै आएका ...
27/03/2026

लाजिम्पाटको एण्ड सी इन्टरनेशनलमा सीआईबीको छापा, रंगेहात समातिए जगत गुरुङ !

अध्यागमनमा सेटिङ मिलाइदिने नाममा ठ #ग्दै आएका एक व्यक्तिलाई नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोले रंगेहात नियन्त्रणमा लिएको छ। सीआईबीले ४७ वर्षीय जगत गुरुङलाई लाजिम्पाटस्थित उनकै कार्यालय के एण्ड सी इन्टरनेशनल प्रालिबाट नियन्त्रणमा लिएको हो।

गुरुङले सिजनल (मौसमी) भिसामा दक्षिण कोरिया पठाइदिने र अध्यागमनमा सेटिङ मिलाइदिने भन्दै १ लाख ५० हजार सम्म लिने गरेका थिए। सो बारे अध्यागमन विभागमा उजुरी परेको थियो।

जसपश्चात विभागले सीआईबीसँग मिलेर अप्रेसन चलायो। अप्रेसनका क्रममा उनलाई रकम लिँदा-लिँदै समातियो।

भेरी अस्पतालको लिखित परीक्षा सम्बन्धि अत्यन्तै जरुरी सुचना।
27/03/2026

भेरी अस्पतालको लिखित परीक्षा सम्बन्धि अत्यन्तै जरुरी सुचना।

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्रनेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको...
26/03/2026

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको रजिष्टार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल सकिए पछि मिश्रलाई जिम्मेवारी दिइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले गत ६ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रलाई अर्को व्यवस्था नभएसम्म कामकाज गर्ने गरी रजिष्ट्रारको जिम्मेवारी दिने निर्णय गरेकी थिईन । स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत मिश्रले बुधबार परिषदमा पुगेर रजिष्टारको जिम्मेवारी सम्हालेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको रजिष.....

विगत ७ वर्षदेखि आँखाको ज्योति गुमाएका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइ...
26/03/2026

विगत ७ वर्षदेखि आँखाको ज्योति गुमाएका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन ।

रामप्रसादराई गाउँपालिका-४ दलगाउँ भोजपुरको स्वास्थ्य चौकी भवन ।
26/03/2026

रामप्रसादराई गाउँपालिका-४ दलगाउँ भोजपुरको स्वास्थ्य चौकी भवन ।

26/03/2026

१९ वर्षमै क्यान्सरसँग लड्दै स्नेहा पराजुली, निरन्तर केमोके शरीर गलाएपनि टुटेको छैन मनोबल !

१९ वर्षीया स्नेहा पराजुली अहिले क्यान्सरसँग कठिन संघर्ष गरिरहेकी छन्। निरन्तर केमोथेरापीका कारण उनको शरीर कमजोर बन्दै गएको छ, अस्पताल बसाइ र उपचारको पीडा दिनप्रतिदिन बढिरहेको छ। तर यी सबै कठिनाइहरूका बीच पनि स्नेहाको मनोबल भने अझै मजबुत छ।

आशा, हिम्मत र जीवनप्रतिको विश्वास बोकेर स्नेहा यो लडाइँ लडिरहेकी छन्। परिवार र आफन्तको साथले उनलाई अघि बढ्न शक्ति दिइरहेको छ, तर उपचार खर्च र दैनिक जीवनयापनका चुनौतीहरू भने अझै ठूलो बनेका छन्।

सहयोगका लागि ।

Bank: Kumari Bank
Account:0100008514400001
Gyanendra Prasad Parajuli

नर्वेको विश्वविद्यालयमा जमेका नेपाली डाक्टर। नवलपरासीमा जन्मिएका डा. दीपक सापकोटा नर्वेमा प्राध्यापक छन्।उनी युनिभर्सिटी...
26/03/2026

नर्वेको विश्वविद्यालयमा जमेका नेपाली डाक्टर।

नवलपरासीमा जन्मिएका डा. दीपक सापकोटा नर्वेमा प्राध्यापक छन्।
उनी युनिभर्सिटी अफ ओस्लोको फ्याकल्टी अफ डेन्टिस्ट्रीमा प्रोफेसर अफ ओरल प्याथोलोजी (दन्त स्वास्थ्य सम्बन्धी) हुन्।

उनको करिब ५० प्रतिशत समय मेडिकल र डेन्टलका विद्यार्थी पढाउनमा समय बित्ने गर्छ। बाँकी समय अनुसन्धान र सुपरिवेक्षणमा दिइरहेका छन्।

'अहिले म मुखको क्यान्सरबारे अनुसन्धान गरिरहेको छु। मुखको क्यान्सर कसरी हुन्छ, कसरी सफल उपचार गर्ने लगायत विषयमा अनुसन्धान भइरहेको छ,' डा. दीपकले भने।

डा. सापकोटाले पिएचडी र मास्टर्सका विद्यार्थीको सुपरिवेक्षण गरिरहेका छन्। तीमध्ये केही नेपालका छन् भने केही नर्वे र भारतका छन्। दीपकले हालसम्म १७ जना विद्यार्थीको सुपरिवेक्षण गरिसकेका छन्, जसमा तीन जना विद्यावारिधि (पिएचडी) विद्यार्थी समावेश छन्।

मधेश प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका-२ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र, मियाखोर।
26/03/2026

मधेश प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका-२ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र, मियाखोर।

Vacancy Announcement.
25/03/2026

Vacancy Announcement.

Address

Anamnagar
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Health News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health News Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram