01/12/2025
आज विश्व एड्स दिवस
95 /95 /95 नारा एड्स संग सम्वन्धित छ
2030 सम्म
95% HIV patient ले आफ्नो HIV status थाहा पाउने छन्
95% HIV positive patient ले ART सुरु गर्नै छन्
95% HIV positive patients को viral load कम हुने छ
सबै मिलेर HIV AIDS free देश बनाऊं🙏🙏❤️❤️
विश्व एड्स दिवस (World AIDS Day) विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय ...