19/11/2025
शनिबार NPL क्रिकेट नेपाली ढाका टोपी लगाएर हेर्ने अभियान सफल पारौं ! स्टार स्पोर्टस ले प्रत्यक्ष प्रसारण गर्दै आएको उक्त खेल लाइभ मार्फत विश्व भरि नेपाल चिनाएर पर्यटन प्रवद्धन गरौँ ! नेपाल र नेपालीको पहिचान विश्व भरि फैलाऔं !