05/03/2026
आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट काठमाडौ जिल्लाका विभिन्न मतदान केन्द्रमा ३० वटा टोलिमा रहनु भै मानवीय सेवाका लागि खट्नु भएकोमा नेरेसो काठमाडौ जिल्ला शाखामा आवद्ध रेडक्रसकर्मी, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ IFRC प्रती हार्दिक आभार प्रकट गर्दछौं ।
नेरेसो काठमाडौ जिल्ला शाखा परिवार ।