11/12/2025
भर्ना खुल्यो !!
त्रि.वि.सम्बन्धन प्राप्त यस कलेजमा शैक्षिक सत्र २०८२।०८३ सालको सेमेष्टर प्रणालीमा भर्ना खुल्यो ।
पि.जि.डी अन्तगर्त Counseling Psychology विषयमा पढाई तथा सीप सिकाईनका साथै प्रत्येक महिना ५ दिनको कलेजले तालिम विज्ञहरुबाट तालिम दिइने र प्रत्येक विद्यार्थीको चाहिने मनोपरामर्शको सुपरभिजन तालिम प्राप्त सुपरभाइजरवाट निरिक्षण हुने तथा मनोसामाजिक तथा मानसिक स्वास्थ, रोग वारे अनुसन्धान, तथा प्रकाशन गर्ने व्यवस्था रहेको जानकारी पनि गराइन्छ ।
आवेदन दिने ठाँउ: entrance.tufohss.edu.np
आवेदनका फाराम भर्ने समयावधि: २०८२ साल पौष ३ गते रातको १२:०० बजेसम्म ।
आवेदन दस्तुर रु. १,५००।—
आवेदकहरुले Online फाराम भर्ने बेलामा e- Sewa अथवा Khalti मार्फत आवेदन दस्तुर बुझाउनु पर्नेछ र जम्मा भईसकेको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
Counseling Psychology & Social Studies College (CPSSC)
Location: Buddhanagar, New Baneshwor, Kathmandu.
Contact Number: 01-5905385, 9849422222/9843919935/9860205609