Piles Cure Center - Page

Piles Cure Center - Page Whatsapp No: 9768384044 ;
Ksharsutra Center for Piles, Fistula, Pilonidal Sinus, Fissure Piles, Fistula are more common now a days.
(1)

Ksharsutra is regarded as the best method for the treatment of Piles, Fistula. Ksharsutra is the thread which is specially made by using the Kshar (Strong Alkali) of different medicinal plants. The chance of recurrence after the operation is more but after the treatment through ksharsutra the chance will be negligible.
बिना अप्रेसन पाईल्स, फिस्टुला तथा फिसर को क्षारसुत्र बिज्ञबाट प्रभाबकारी उपचारको लागि हामीलाई सम्झनुस/
हालसम्म यस सेन्टरले १००% सफल उपचार गर्दै आइरहेको जानकारी गराउन पाउदा गर्ब लागेकोछ/ यसरि उपचार गर्दा उक्त रोगहरु पुनः दोहोरिने सम्भावना रहदैन/

02/02/2026
23/01/2026
02/01/2026

⚠️ पुनःदोहोरिने तथा धेरै दुख्ने हो कि भनेर पाईल्स, फिस्टुला, फिसर तथा पाईलो नाइडल साइनस को उपचार नगराई बस्नु भएको त छैन ??? 🧻
हामीले ल्याएका छौं अत्याधुनिक प्रबिधिबाट सफल उपचार
बिस्तृत जानकारीको लागि📱
जालपा त्रिशुली फर्मा
ग्रिनल्याण्ड, धापासी, टोखा ६, काठमाडौँ
फोन : ९७६८३८४०४४
व्ह्याट्सयाप : ९७६८३८४०४४

19/11/2025

“ दिसाघरको माथिपट्टि ढाडको तल्लो भागमा पिप तथा गन्हाउने पानी आउने बनेको घाउ नै पाईलो नाइडल साइनस हो I यो औषधिले निको हुँदैन, तर क्षारसुत्र बाट पुर्णरुपमा निको हुन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I आवस्यक परेमा सम्पर्क गर्नुहोला I व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

18/11/2025

“ दिसाघरमा बारम्बार दिसा कब्जियत वा धेरै पातलो हुने कारणले फाटेर बनेको घाउ नै फिसर हो I यो धेरै रोग संग पनि सम्बन्धित हुनेहुँदा समयमै उचित उपचार गराउदा औषधिले नै पनि पूर्ण रुपमा निको हुन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I
आवस्यक परेमा सम्पर्क गर्नुहोला I
व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

17/11/2025

“दिसाघर भित्र पलाएको मासु दिसा गर्दा बाहिर आए पछी भित्र पठाउन सकिंदैन I यो अवस्था भनेको Emergency अवस्था हो” I
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I
आवस्यक परेमा सम्पर्क गर्नुहोला I
व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

17/11/2025

“ दिसाघर को नजिकमा सानो प्वाल हुन्छ जसबाट बारबार पिप तथा पिप र रगत बग्ने गर्दछ I यो सधैं संक्रमणले हुनेहुँदा औषधिले निको हुँदैन, क्षारसुत्र नै उत्तम मानिन्छ ”
अवस्था अनुसारको उपचार हुनेहुनाले समयमै जांच गराई सहि र सफल उपचार गराउनुपर्छ I अन्यथा जटिलता उत्पन्न हुन जान पनि सक्छ I आवस्यक परेमा सम्पर्क गर्नुहोला I व्ह्याट्सयाप नम्बर : ९७६८३८४०४४

Address

Tokha Road, Greenland
Kathmandu

Opening Hours

Monday 07:30 - 19:30
Tuesday 07:30 - 19:30
Wednesday 07:30 - 19:30
Thursday 07:30 - 19:30
Friday 07:30 - 19:30
Saturday 08:00 - 12:00
Sunday 07:30 - 19:30

Telephone

+9779768384044

Alerts

Be the first to know and let us send you an email when Piles Cure Center - Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Piles Cure Center - Page:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram