12/11/2025
‼‼हुवाई इन्टरनेशनल हस्पिटल प्रा.लि.‼‼
‼‼यहाँ आधुनिक ⚙ प्रविधि मार्फत नाक ,कान , घाँटी समन्धि रोग हरु को सफल उपचार गरिन्छ ।
⏩नाक,कान र घाँटी सम्बन्धि रोगहरुको जरै देखि आधुनिक पद्धति तथा बिशेष प्रविधि द्वारा सफल उपचार !
हवाई इन्टरनेशनल हस्पिटलमा नाक, कान र घाँटी सम्बन्धि रोगहरूको सफल उपचार गरिन्छ । यहाँ अनुभवी तथा प्रख्यात चिकित्सकहरू द्वारा विभिन्न विशेष प्रविधि द्वारा जरै देखि उपचार गरिन्छ।
✅ नाक सम्बन्धि समस्याहरु:✅
~ नाक बन्द हुने
~ सिगाँन बगिरहने
~ नाक सुख्खा हुने
~ नाक चिलाउने
~ हाछिउ आइरहने
✅ कान सम्बन्धि समस्याहरू:✅
~ कान दुख्ने
~ कान कराउने
~ कानबाट पिप बग्ने
~ कान सुन्निने
~ कान कम सुन्ने
✅ घाँटी सम्बन्धि समस्याहरु:✅
~ घाँटी दुख्ने
~ घाँटी खसखस गर्ने
~ घाँटी पोल्ने
~ टन्सिल
~ श्वास फेर्न गाह्रो हुने
~ खाना निल्न गाह्रो हुने
यदि हजुर पनि यस्ता समस्याहरु बाट पिडित
सम्पर्क :- हुवाई ईन्टरनेशनल हस्पिटल
ठेगाना:-काठमाडौं,चाबहिल, मित्रपार्क-७ (एनटीसी टावरको अगाडि)
सम्पर्क नम्बर:-☎ 9708057888