Sahayog Health Care

Sahayog Health Care Your Good health is our concern Promotive ,Preventive,curative and rehabilitation services

आज भएका शल्यक्रियाका संपूर्ण बिरामीहरूलाइ ईशवरले छिटो निको परुन् 🙏🙏सल्यक्रियाहरू: 1. हर्निया2. पेटको टूमोअर3. अपेंडिक्स ...
03/07/2023

आज भएका शल्यक्रियाका संपूर्ण बिरामीहरूलाइ ईशवरले छिटो निको परुन् 🙏🙏

सल्यक्रियाहरू:
1. हर्निया
2. पेटको टूमोअर
3. अपेंडिक्स पकेको

तपाईहरू वा तपाईहरु को परिवारमा कसै लाई केही स्वास्थ्य समस्या छ भने, संपर्क गर्न सक्नु हुन्छहामी तयार छौ तपाईहरुको स्वास्...
02/07/2023

तपाईहरू वा तपाईहरु को परिवारमा कसै लाई केही स्वास्थ्य समस्या छ भने, संपर्क गर्न सक्नु हुन्छ
हामी तयार छौ तपाईहरुको स्वास्थ्य समस्या समाधान गर्न

01/07/2023

Appendix को सल्यक्रिया को झलक

बर्ष भरी पढाए झै गरेर काम चलाउने अनि परिक्षाको मुखमा आएर विद्यार्थीले थेग्नै नसक्ने काम दिने अनि गोद्ने र साथै फेरि बाल ...
11/03/2022

बर्ष भरी पढाए झै गरेर काम चलाउने अनि परिक्षाको मुखमा आएर विद्यार्थीले थेग्नै नसक्ने काम दिने अनि गोद्ने र साथै फेरि बाल अधिकारको वकालत गर्नेहरु थुक्क 😡😡😡

06/01/2022
06/01/2022

यदि Heart attack ,Sugar ,high BP ,Gastric बाट वचन चाहनु हुन्छ भने आफ्नो भान्सा बाट रिफाईन तेल चाहे त्यो सनफलावर ,तोरि या सोयाबिन को होस हटाउनुहोस यसको ठाउ मा घिउ या गाउघर मा मिलमा पेलाएको तोरि तेल प्रयोग गर्नुहोस ❤️❤️🙏

02/02/2019
31/01/2019
31/01/2019

Address

Kathmandu
977

Telephone

+9779845369156

Website

Alerts

Be the first to know and let us send you an email when Sahayog Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sahayog Health Care:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram