MARC Nepal - मनोसेवा केन्द्र

MARC Nepal - मनोसेवा केन्द्र मनोपरामर्श सेबा, साईकोथेरापी, मनोबैज्ञानिक परिक्षण, तालिम तथा मानसिक रोगको पुनःस्थापन सेवा उपलब्ध छ ☎️ 9️⃣8️⃣1️⃣3️⃣5️⃣2️⃣7️⃣7️⃣3️⃣2️⃣
चाबहिल, kathmandu🇳🇵
(6)

MARC Nepal is a psychosocial organization, it provide different psychological services like psychotherapy/ psychosocial counseling, psychological test . we also provide different types of mental Health training and much more .

25/12/2025

मानसिक रोगको आबसिय उपचार सेवा ।
मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत बिज्ञको प्रत्यक्ष संलग्नतामा संचालित मानसिक रोगको उपचार केन्द्र ।
सबै किसिमका मानसिक रोगको उपचारका लागि सम्पर्क गर्नुहोस ।
सम्पर्क न :- 9813527732 , महाराजगन्ज ,काठमाडौं , भाटभटेनी सुपर मार्केट नजिक ।

20/12/2025
20/12/2025
11/12/2025

"मन बुझ्ने, मन हेर्ने, मन निको पार्ने घर ।"
( मानसिक रोगको पुनःस्थापना केन्द्र )

रिसाउने, झगडा गर्ने, औषधि खान नमान्ने, जाडरक्सीको समस्या वा मानसिक असन्तुलन? वा बोल्दैन, हाँस्दैन, झर्किन्छ वा अनियन्त्रित व्यवहार ।
— यसमा ढिलो नगर्नुहोस्।" आजै सम्पर्क गर्नुहोस । 🌹

• मनोचिकित्सकको निगरानीमा नियमित औषधी उपचार तथा फलोअप।
• अनुभवी मनोविदबाट मनोपरामर्श, मनोसामाजिक सहयोग र जीवनशैली परामर्श ।
• शान्त ,सुरक्षित, सफा निवाससहितको पुनःस्थापना सेवा
• छोटो अवधीको लागि समेत बस्न सकिने ।
• दिवा तथा रात्री सेवा समेत उपलब्ध ।
• जाँड रक्सी तथा लागूऔषध दुर्व्यसनको विशेष उपचार
• स्वच्छ,सफा र स्वास्थ्यकर (हाइजनिक) खानपान ।
• बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
दैनिक योग, मेडिटेसन ,संगीत ,खेलकुद ,जस्ता रचनात्मक क्रियाकलापमा संलग्न गराइने।
• दैनिक जीवन सीप तालिम (Life Skill Training)
~ मानसिक स्वास्थ्य क्षेत्रका विज्ञद्वारा सञ्चालित पुन :स्थापना केन्द्र।
नोट:- यहाँ मनोचिकित्सकबाट OPD तथा मनोविदबाट मनोपरामर्श तथा साइकोथेरापी सेवा मात्र पनि लिन सकिन्छ।

महाराजगन्ज -३ काठमाडौं ।
(भाटभटेनी सुपर मार्केटबाट भित्र )

📞 9813527732 / whatsapp :- 9813527732

🌿 24/7 सुरक्षित र निगरानीसहितको सेवा

- तपाईंको जीवनमा आशाको पुनरागमन।
उपचारबाट सबै प्रकारका मानसिक रोग निको हुन्छ ।
📌 Mental Health Treatment
📌 Residential Rehabilitation
📌 Behavioral Management
📌 Relapse Prevention & Recovery Support
📌 Counseling & Therapy by Expert Psychologists
📌 Alcohol / Drug De-addiction
📌 Withdrawal Management
📌 Family Counseling
📌 Behavioral Therapy
📌 Crisis Intervention
📌 Family Counseling
📌 24/7 Residential Care

11/12/2025

"मन बुझ्ने, मन हेर्ने, मन निको पार्ने घर ।"
( मानसिक रोगको पुनःस्थापना केन्द्र )

" बोल्दैन, हाँस्दैन, झर्किन्छ, अनियन्त्रित व्यवहार — यसमा ढिलो नगर्नुहोस्।"

• मनोचिकित्सकको निगरानीमा नियमित औषधी उपचार तथा फलोअप।
• अनुभवी मनोविदबाट मनोपरामर्श, मनोसामाजिक सहयोग र जीवनशैली परामर्श ।
• शान्त ,सुरक्षित, सफा निवाससहितको पुनःस्थापना सेवा
• छोटो अवधीको लागि समेत बस्न सकिने ।
• दिवा तथा रात्री सेवा समेत उपलब्ध ।
• जाँड रक्सी तथा लागूऔषध दुर्व्यसनको विशेष उपचार
• स्वच्छ,सफा र स्वास्थ्यकर (हाइजनिक) खानपान ।
• बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
दैनिक योग, मेडिटेसन ,संगीत ,खेलकुद ,जस्ता रचनात्मक क्रियाकलापमा संलग्न गराइने।
• दैनिक जीवन सीप तालिम (Life Skill Training)
~ मानसिक स्वास्थ्य क्षेत्रका विज्ञद्वारा सञ्चालित पुन :स्थापना केन्द्र।
नोट:- यहाँ मनोचिकित्सकबाट OPD तथा मनोविदबाट मनोपरामर्श तथा साइकोथेरापी सेवा मात्र पनि लिन सकिन्छ।
महाराजगन्ज -३ काठमाडौं ।
(भाटभटेनी सुपर मार्केटबाट भित्र )
फोन न:- 9813527732 (Hot Line)
whatsapp No :- 9813527732

- तपाईंको जीवनमा आशाको पुनरागमन।
उपचारबाट सबै प्रकारका मानसिक रोग निको हुन्छ ।

📌 Mental Health Treatment
📌 Residential Rehabilitation
📌 Behavioral Management
📌 Relapse Prevention & Recovery Support
📌 Counseling & Therapy by Expert Psychologists
📌 Alcohol / Drug De-addiction
📌 Withdrawal Management
📌 Family Counseling
📌 Behavioral Therapy
📌 Crisis Intervention
📌 Family Counseling
📌 24/7 Residential Care

10/12/2025

मानसिक रोगलाइ हल्का रुपमा लिनुहुदैन ।

02/12/2025
24/11/2025

21/11/2025

बालबालिकालाई सानैदेखि मानसिक स्वास्थ्यका बारेमा सचेत गराऔ ।

🧠 Relife Wellness Nepal – जहाँ मनको उपचारसँगै जीवनमा पुनः आशा जन्मिन्छ।जीवनमा कहिलेकाहीँ मन थाक्छ, नसोचेका पीडाले डिप्रे...
06/11/2025

🧠 Relife Wellness Nepal – जहाँ मनको उपचारसँगै जीवनमा पुनः आशा जन्मिन्छ।

जीवनमा कहिलेकाहीँ मन थाक्छ, नसोचेका पीडाले डिप्रेसन, चिन्ता वा लागुपदार्थको दासत्वमा फसाउँछ...
तर याद राख्नुहोस् — उपचार सम्भव छ। 🌱

🏡 Relife Wellness Nepal
नेपालकै विश्वसनीय आवासीय मनोरोग उपचार केन्द्र, जहाँ अनुभवी मनोवैज्ञानिक, मनोचिकित्सक र केयर टिमले
तपाईंको मन र शरीर दुवैलाई स्वस्थ बनाउन साथ दिन्छन्।

✨ हाम्रो सेवा:
✅ डिप्रेसन, एनक्सायटी, बाइपोलार, सिजोफ्रेनिया उपचार
✅ लागुपदार्थ (Substance Use) पुनर्वास
✅ मनोचिकित्सा र मनोपरामर्श
✅ शान्त वातावरण, ध्यान र योग सत्र
✅ २४ घण्टा निगरानी र सहयोग

💬 Relife Wellness Nepal – मनको शान्ति, जीवनको पुनर्जागरण।

📍 ठेगाना: काठमाडौँ, नेपाल
📞 सम्पर्क: 981-3527732

🩵 आजै सम्पर्क गर्नुहोस् — तपाईंको नयाँ जीवनको सुरुवात यत्तैबाट सुरु हुन्छ।

Address

Anurag Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when MARC Nepal - मनोसेवा केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to MARC Nepal - मनोसेवा केन्द्र:

Share