02/04/2026
🌸 नयाँ वर्ष २०८३ को नयाँ सुरुवात!
💬 Admission Open: 6-Month Psychosocial Counseling Training at PICS Nepal
नयाँ वर्षसँगै केही नयाँ Skill सिक्ने सोचमा हुनुहुन्छ?
Human behavior, भावना र मानसिक स्वास्थ्यलाई गहिराईबाट बुझ्न चाहनुहुन्छ भने: This is your chance! Learn, grow, and make a real difference. 🌱
🎓 यो Training ले तपाईंलाई सिकाउनेछ:
Communication Skills: प्रभावकारी रूपमा कुराकानी गर्ने र सुन्ने तरिका।
Counseling Skills: परामर्श दिने विशेष सीप र कला।
Basics of Mental Health: मानसिक स्वास्थ्यका आधारभूत कुराहरू।
Mental Health Wellbeing: मानसिक सुस्वास्थ्य र यसलाई कायम राख्ने उपायहरू।
Case Conceptualization: केसहरूलाई बुझ्ने, विश्लेषण गर्ने र योजना बनाउने सीप।
Anger / Stress / Anxiety Management Techniques: रिस, तनाव र चिन्ता व्यवस्थापन गर्ने प्रभावकारी तरिकाहरू।
Practical: Role Play, Real Case Work, Community Work र School Counseling Assistant साथै Workshop Management मा प्रत्यक्ष अनुभव बटुल्ने अवसर।
👥 Who can join?
BASW, MSW वा MA Psychology पढ्दै गरेका विद्यार्थीहरू।
Health sector (HA/Nurse) मा आबद्ध व्यक्तिहरू।
Mental health र psychosocial field मा करियर बनाउन चाहने जोकोही।
🕒 Class Options:
📍 Physical Classes (Tinkune):
☀ Morning: 6:30 AM – 8:30 AM | 11:30 AM – 1:30 PM
🌇 Afternoon: 4:00 PM – 6:00 PM
💻 Online Classes:
🌙 Evening: 7:00 PM – 8:30 PM
⏳ Limited seats available!
यो नयाँ वर्ष केवल Plan मात्र नगर्नुहोस्, एउटा ठोस सुरुवात गर्नुहोस्।
Transform lives, starting with your own. ✨
📍 Location: PICS Nepal, Tinkune, Kathmandu
📞 सम्पर्क: 01-5199735 | 9851225495
🌐 Website: www.picsnepal.org.np
✨ २०८३ लाई meaningful बनाऔं : स्वस्थ मनः स्वस्थ जीवन
थप जानकारीको लागि:
🌐 General: picsnepal.org.np
🌐 Counseling: counseling.picsnepal.org.np
🌐 Training: training.picsnepal.org.np
preeti