Nepal Medical Association

Nepal Medical Association NMA is non-profit national professional organization of Medical & Dental Doctors in Nepal since 1951. This is an official page of NMA.

Nepal Medical Association (NMA) is a professional organization of Medical Doctors in Nepal.

जनहितमा जारी अपिल
01/12/2025

जनहितमा जारी अपिल

Press Release 2082/08/14
30/11/2025

Press Release 2082/08/14

नेपाल चिकित्सक संघ (NMA) को आगामी निर्वाचन २०८२।१०।२ र ३ गते काठमाण्डौ उपत्यका बाहिर र २०८२।१०।१५, १६ र १७ गते काठमाण्डौ...
29/11/2025

नेपाल चिकित्सक संघ (NMA) को आगामी निर्वाचन २०८२।१०।२ र ३ गते काठमाण्डौ उपत्यका बाहिर र २०८२।१०।१५, १६ र १७ गते काठमाण्डौ उपत्यका भित्र हुन गैरहेको छ।
सबै चिकित्सक साथीहरूलाई नेपाल मेडिकल एसोसिएसन (NMA) को सदस्यता लिएर मतदान गरी आफ्नै पेशागत संगठनलाई अझ सशक्त बनाउन हार्दिक आमन्त्रण गर्दछु।
“सक्रिय सहभागिता, जागरूकता र ऐक्यबद्धता-हामी सबैको जिम्मेवारी।"
_ डा. सन्जिब तिवारी
महासचिव (नेपाल चिकित्सक संघ)

25/11/2025
चिकित्सा शिक्षा तथा चिकित्सकहरूको हक हितका सम्बन्धमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई संघद्वारा निम्न व...
25/11/2025

चिकित्सा शिक्षा तथा चिकित्सकहरूको हक हितका सम्बन्धमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई संघद्वारा निम्न विषयहरूमा ध्यानाकर्षण गराइएको छ:

• बोन्डमा रहेका चिकित्सकहरूले पनि केन्द्रीय वा प्रादेशिक लोक सेवा आयोग तथा नेपाल सरकार अन्तर्गतका विभिन्न संस्थाद्वारा लिइने परीक्षामा भाग लिन पाउनुपर्ने ।

• बोन्डमा रहेका चिकित्सकहरूले पनि PG/DM/MCh को लागि प्रवेश परिक्षा दिन पाउनुपर्ने र सो बोन्डको अवधि Carry over गर्ने ।

• चिकित्सा शिक्षा ऐनमा उल्लेखित शैक्षिक ऋणको अविलम्ब व्यवस्था गर्नुपर्ने।

• स्नातकोत्तर (PG) आध्ययन गर्नको लागि एक वर्षे कार्य अनुभव भएकोको हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने।

चिकित्सा सेवा अन्तर्गत पदपूर्ति गर्दा MBBS उत्तीर्ण चिकित्सकहरूलाई आठौँ तहमा र MD/MS/MDS उत्तीर्ण चिकित्सकहरूलाई नवौं तह...
24/11/2025

चिकित्सा सेवा अन्तर्गत पदपूर्ति गर्दा MBBS उत्तीर्ण चिकित्सकहरूलाई आठौँ तहमा र MD/MS/MDS उत्तीर्ण चिकित्सकहरूलाई नवौं तहमा नियुक्ति दिनुपर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन गरी विज्ञापन निकाल्नुपर्ने विषयमा निजामति कर्मचारी अस्पतालका कार्यकारी निर्देशकज्यू एवं नेपाल सरकारका मुख्य सचिवज्यूसँग छलफल गरि उक्त निर्णय अविलम्ब कार्यान्वयन गर्न आग्रह गरियो ।

Heartfelt Condolences
21/11/2025

Heartfelt Condolences

Press Release 2082/08/04
20/11/2025

Press Release 2082/08/04

19/11/2025

क्लाउड फेयर मा समस्या आएको कारणले गर्दा हाम्रो sub domain हरुमा समस्या देखिएको छ जसले गर्दा सञ्चालन हुन सकेको छैन।
यी समस्याहरू यथासिघ्र समाधान हुने जानकारी गराउँदछौ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा जारी गरिएको विभिन्न विषयमा Fellowship कार्यक्रममा भर्ना सम्बन्धी सूचनामा Fel...
18/11/2025

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा जारी गरिएको विभिन्न विषयमा Fellowship कार्यक्रममा भर्ना सम्बन्धी सूचनामा Fellowship का क्रममा चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध नगराइने कुरा उल्लेख गरिएको प्रति नेपाल चिकित्सक संघद्वारा प्रतिष्ठानका उपकुलपतिज्यूलाई ध्यानाकर्षण गराउंदै नेपाल मेडिकल काउन्सिलको Guideline अनुरुप Fellowship मा आबद्ध सम्पूर्ण चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउन आग्रह गरिएको थियो । उक्त आग्रह बमोजिम प्रतिष्ठानद्वारा Fellow चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौँ ।

-डा. सन्जिब तिवारी
महासचिव

Press Release 2082/07/24
10/11/2025

Press Release 2082/07/24

Press Release 2082/07/20
06/11/2025

Press Release 2082/07/20

Address

Siddhi Sadan, Exhibition Road
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+97715325860

Alerts

Be the first to know and let us send you an email when Nepal Medical Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Medical Association:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram