Edocs Nepal

Edocs Nepal Conducts Online & Physical Examinations for all Council name registration , MEC , Entrance and PSC. Save Money & Time

Helps students for documentation for certificates and online form , book delivery regarding TU , SEE , NEB , CTEVT , TU , PU .

Nepal Govt.     vacancy for    ,  ,   and other posts https://giwmscdnone.gov.np/media/pdf_upload/Notice%20Vacancy_er2mv...
17/11/2025

Nepal Govt.
vacancy for , , and other posts
https://giwmscdnone.gov.np/media/pdf_upload/Notice%20Vacancy_er2mvp3.pdf

MEC 2081 FEE STRUCTURE FOR ALL PROGRAM   Differ this Year
15/11/2025

MEC 2081 FEE STRUCTURE FOR ALL PROGRAM Differ this Year

हेल्थ असिस्टेन्ट र ल्याब ३ (वर्ष ) मा केही सिट खालिरहेकोले पुन:अनलाइन प्रवेश आवेदन फाराम खुलेको जानकारी गराइन्छ ।फारम भर...
14/11/2025

हेल्थ असिस्टेन्ट र ल्याब ३ (वर्ष ) मा केही सिट खालिरहेकोले पुन:अनलाइन प्रवेश आवेदन फाराम खुलेको जानकारी गराइन्छ ।
फारम भर्ने अन्तिम मिति :२०८२/०८/१२ सम्म

 #स्नातकोत्तर तह व्यवस्थापन संकाय तर्फको सेमेष्टर प्रणालीमा  MPA को लागि नयाँ भर्नाको निमित्त प्रवेश परीक्षा को फाराम भर...
11/11/2025

#स्नातकोत्तर तह व्यवस्थापन संकाय तर्फको सेमेष्टर प्रणालीमा MPA को लागि नयाँ भर्नाको निमित्त प्रवेश परीक्षा को फाराम भर्ने बारेमा जारी सुचना.....
#फाराम भर्ने अवधि :२०८२ कार्तिक २५ देखि पुस ९ गते सम्म ।
#प्रवेश परीक्षा : २०८२ पुस १२ गते बिहान ८:०० बजे भनी परीक्षा केन्द्र पछि प्रकाशन गरिनेछ ।
#कक्षा सञ्चालन मिति :२०८२ माघको पहिलो हप्ता देखि ।
#अनलाईन फाराम भर्नको लागि भनी www.tudoms.org

With Sagun's Blog – I just got recognised as one of their top fans! 🎉
06/11/2025

With Sagun's Blog – I just got recognised as one of their top fans! 🎉

📢 NOTICE TO ALL NURSING STUDENTS🚩Dear Nurses 👩‍⚕️Registration is now open for the Model Examination of the Manmohan Card...
04/11/2025

📢 NOTICE TO ALL NURSING STUDENTS🚩
Dear Nurses 👩‍⚕️
Registration is now open for the Model Examination of the Manmohan Cardiothoracic Vascular & Transplant Center (MCVTC) exam. 🩺
📘 Purpose: To help you prepare effectively and experience the real exam environment.
🗓️ Exam Type: Online
🧾 Eligibility: All candidates appearing for the upcoming MCVTC examination
🕒 Last Date for Registration: 8:00 PM 18 Kartik 2082
📍 Register Now through the link
https://forms.gle/vPWTVfYxENiXHgyJA
✅ Don’t miss this opportunity to test your preparation and boost your confidence before the final exam
eDocs Nepal – Your Examination Partner 💙

त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा उपभोग पश्चात् सेवामा नफर्केका शिक्षक कर्मचारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अनुरो...
02/11/2025

त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा उपभोग पश्चात् सेवामा नफर्केका शिक्षक कर्मचारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा सहभागी गराइने सम्बन्धी सूचना !! नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्...
01/11/2025

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा सहभागी गराइने सम्बन्धी सूचना !!
नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एक लिएर आएमा एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने !!

Anesthesia Technician Training Course मा विद्यार्थी भर्ना सम्बन्धी सूचना
01/11/2025

Anesthesia Technician Training Course मा विद्यार्थी भर्ना सम्बन्धी सूचना

राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउकाठमाडौं । कसैले कुनै पनि बहानामा रकम माग गरेमा सोझै विभागको प्रशा...
31/10/2025

राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ
काठमाडौं । कसैले कुनै पनि बहानामा रकम माग गरेमा सोझै विभागको प्रशासन शाखामा वा विभागको सम्पर्क नम्बर ०१–५९७०३२५ वा इमेल ठेगाना: dg@nepalpassport.gov.np मा जानकारी गराई भ्रष्ट्राचारजन्य गतिविधि विरुद्धको कारवाहीमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

B.Sc. भर्ना 2082 का लागि प्रवेश परीक्षा फाराम भर्ने र परीक्षा मिति सम्बन्धी सूचना ❗️
28/10/2025

B.Sc. भर्ना 2082 का लागि प्रवेश परीक्षा फाराम भर्ने र परीक्षा मिति सम्बन्धी सूचना
❗️

Address

Lalitpur
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Edocs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Edocs Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram