Newlife Ayurved Pvt. Ltd

Newlife Ayurved Pvt. Ltd Doctor Checkup,Piles Treatment,Accupuncture,Yoga,Counseling,Pharmacy,Lab,Massage,Physiotherapy,Reiki

19/10/2025
आयुर्वेदिक नियमहरू जुन औषधि भन्दा राम्रो छन्​१) तामाको भाँडोको पानी बिहान पिउनुहोस् - यसले शरीरबाट टक्सिनहरू बाहिर निकाल...
18/10/2025

आयुर्वेदिक नियमहरू जुन औषधि भन्दा राम्रो छन्
​१) तामाको भाँडोको पानी बिहान पिउनुहोस् - यसले शरीरबाट टक्सिनहरू बाहिर निकाल्छ।
​२) खाना खाइसकेपछि १०० पाइला हिंड्नुहोस् - यसले पाचन शक्तिलाई राम्रो बनाउँछ।
​३) हरेक भोजनमा थोरै घ्यू समावेश गर्नुहोस् - यो मस्तिष्क र जोर्नीहरूका लागि अमृत समान हो।
​४) सूर्योदय हुनुअघि उठ्नुहोस् (ब्राह्म मुहूर्त) - मानसिक शान्ति र आत्मिक ऊर्जाका लागि।
​५) नाकमा दुई थोपा देसी घ्यू हाल्नुहोस् (नस्य) - साइनस्, माइग्रेन र तनावबाट राहत मिल्छ।
​६) हरेक दिन मौसमी फलहरू खानुहोस् - शरीरलाई प्राकृतिक पोषण दिन्छ।
​७) हरेक २ घण्टामा ५ मिनेट आँखा बन्द गर्नुहोस् - मस्तिष्कलाई आराम र एकाग्रतामा वृद्धि।
​८) हरेक दिन ५ मिनेट तेल मालिस गर्नुहोस् (अभ्यंग) - छाला, रक्तसञ्चार र निद्राका लागि लाभदायक।
​९) राति सुत्नुअघि तिलको तेलले खुट्टामा मालिस गर्नुहोस् - गहिरो निद्रा आउँछ, तनाव घट्छ।

05/10/2025

सिङ्गिङ्ग बल तथा साउण्ड हिलिङ्ग टिचर बन्ने शुबर्ण अबसर
✅Singing Bowl and Sound Healing Training 50% Discount
ट्रेनिंगका बिशेषताहरू
✅स्वदेश तथा बिदेशमा ट्रेनिंग गराउदै आउनु भयका टिचर बाट ट्रेनिंग गराइने
✅थेउरि र प्राक्टिकल पुर्ण रूपमा सिकाइने
✅ट्रेनिंग सिकेपछि स्वदेश तथा बिदेशमा सिङ्गिङ्ग बल सिकाउन सकिने
✅ मन्त्र, मुद्रा र यन्त्रसहित सिङ्गिङ्ग बाउल हिलिङ्ग सिकाइने
✅चक्र हिलिंग सिकाइने
✅ट्रेनिंग पछि शर्टिफिकेट दिइने

सिङ्गिङ्ग बल साउण्ड हिलिङ्गका फाइदाहरू
✅नकरात्मक उर्जा हटाइ सकारात्मक उर्जाको बिकास गर्दछ
✅डर ,त्रास ,अनिद्रा ,डिप्रेशन ,एन्जाइटि ,तनाव ,चिन्ता नकारात्मक सोच घटाउदछ
✅मन र शरीरलाई रिल्याक्स बनाउँछ।
✅गहिरो निद्रा ल्याउँछ।
✅ध्यानमा एकाग्रता बढाउँछ।
✅सात चक्रहरू सन्तुलित गर्छ।
✅आत्मिक शान्ति ल्याउँछ।
✅मस्तिष्कका अल्फा तरङ्ग सक्रिय गर्छ।
✅भावनात्मक सन्तुलन ल्याउँछ।
✅आत्मविश्वास बढाउँछ।
✅शरीर, मन र आत्माको समग्र स्वास्थ्य सुधार गर्छ।

✅Newlife Yoga Center gongabu Kathmandu
☎️014981352,📞984-1902394
✅सिमित सिट भयको ले नाम अग्रिम बुक गर्नु होला
✅मिति यहि असोज 24 गते देखि 30 गते सम्म
✅समय बिहान 7am -9am

05/10/2025

हाम्रो सम्पुर्ण सेवाहरू सुरू भइसकेका छन 🙏🙏🙏
न्युलाईफ आयुर्बेद प्रा.लि
काठमान्डौ 014981352
पोखरा 061544050

04/10/2025

सिङ्गिङ्ग बल तथा साउण्ड हिलिङ्ग टिचर बन्ने शुबर्ण अबसर
✅Singing Bowl and Sound Healing Training 50% Discount
ट्रेनिंगका बिशेषताहरू
✅स्वदेश तथा बिदेशमा ट्रेनिंग गराउदै आउनु भयका टिचर बाट ट्रेनिंग गराइने
✅थेउरि र प्राक्टिकल पुर्ण रूपमा सिकाइने
✅ट्रेनिंग सिकेपछि स्वदेश तथा बिदेशमा सिङ्गिङ्ग बल सिकाउन सकिने
✅ मन्त्र, मुद्रा र यन्त्रसहित सिङ्गिङ्ग बाउल हिलिङ्ग सिकाइने
✅चक्र हिलिंग सिकाइने
✅ट्रेनिंग पछि शर्टिफिकेट दिइने

सिङ्गिङ्ग बल साउण्ड हिलिङ्गका फाइदाहरू
✅नकरात्मक उर्जा हटाइ सकारात्मक उर्जाको बिकास गर्दछ
✅डर ,त्रास ,अनिद्रा ,डिप्रेशन ,एन्जाइटि ,तनाव ,चिन्ता नकारात्मक सोच घटाउदछ
✅मन र शरीरलाई रिल्याक्स बनाउँछ।
✅गहिरो निद्रा ल्याउँछ।
✅ध्यानमा एकाग्रता बढाउँछ।
✅सात चक्रहरू सन्तुलित गर्छ।
✅आत्मिक शान्ति ल्याउँछ।
✅मस्तिष्कका अल्फा तरङ्ग सक्रिय गर्छ।
✅भावनात्मक सन्तुलन ल्याउँछ।
✅आत्मविश्वास बढाउँछ।
✅शरीर, मन र आत्माको समग्र स्वास्थ्य सुधार गर्छ।

✅Newlife Yoga Center gongabu Kathmandu
☎️014981352,📞9847796278
✅सिमित सिट भयको ले नाम अग्रिम बुक गर्नु होला

09/09/2025

प्रधानसेनापतिको सम्बोधन ।

पायल्सका बिरामिहरूका लागि खुशिको खबर ✅ यहि भदौ  11गते देखि 22 गते सम्म अनुभबि बिज्ञ डाक्टरहरूको टिम द्वारा✅पायल्स,✅फिस्ट...
31/08/2025

पायल्सका बिरामिहरूका लागि खुशिको खबर
✅ यहि भदौ 11गते देखि 22 गते सम्म अनुभबि बिज्ञ डाक्टरहरूको टिम द्वारा✅पायल्स,✅फिस्टुला,✅फिसरको नि:शुल्क जाँच तथा परामर्श हुने हुदा पायल्स , फिस्टुला र फिसरका बिरामिहरूले सम्पर्क गर्नु होला
न्यूलाईफ आयुर्वेद प्रा.लि
➡️काठमान्डैा ,गोंगबु चोक
☎️014981352📞9841902394.
map Ktm https://goo.gl/maps/nK6F35FghbbzMDDF8

पृथ्वीचोक पोखरा
☎️061544050,📞9856082394
Map-https://goo.gl/maps/Rfdf6YGoRBK6jRjx8

31/08/2025

डा. सरोजमणि पोखरेल आयुर्वेद विधाका शल्यचिकित्सक हुन्। उनले आयुर्वेदतर्फको सर्जनका रूपमा रहेर चिकित्सकीय अभ्या....

Address

Gongabu
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 14:00
Sunday 07:00 - 19:00

Telephone

+97714981352

Alerts

Be the first to know and let us send you an email when Newlife Ayurved Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Newlife Ayurved Pvt. Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

हामीलाई सम्झानुहोस्र !

न्युलाईफ आयुर्वेदमा पारिवारिक वातावरण विरामीलाई खुशी बनाउँदै उपचार गराइनुका साथै जो कोही विरामी पनि यहाँ आएर रोक निको पर्नुको साथै सकारात्मक उर्जा लिएर गएको पाईन्छ | यहाँ आयुर्वेदिक मसाज, प्राकृतिक उपचार, हास्य चिकित्सा, रोदन चिकित्सा, आयुर्वेदिक पन्चकर्म, हस्त मुद्र चिकित्सा, उपवास चिकित्सा, जडिबुटी चिकित्सा, भोजन चिकित्सा, कपिंग चिकित्सा, योग तथा ध्यान चिकित्सा, रेकी चिकित्सा, नृत्य चिकित्सा आदि वैकल्पिक चिकित्साद्वारा सामान्य रोग देखि जटिल रोगहरू निको भएका छन् | न्युलाइफ आयुर्वेदको उद्दश्य रोग निको पर्नुका साथै न्युललाइफ दिनु हो |