Vatsalya IVF & Fertility Centre

Vatsalya IVF & Fertility Centre Vatsalya offers world class fertility services from renowned specialists at a very reasonable cost. It is located at Narayanchaur, Naxal, Kathmandu.
(4)

Vatsalya means “the love of a mother/parents for their child”. Keeping this essence in the hearts, Vatsalya was established by a group of young entrepreneurs and exceptional medical personnel, motivated to provide world-class infertility treatment in Nepal. Vatsalya Natural IVF is a one-stop solution for all kind of infertility conditions. With more than 15 years of experience in infertility all over the world, Vatsalya has a well equipped clinic, in Kathmandu, purely devoted towards providing infertility solutions. With the excellent team of doctors, nurses, embryologists and its state-of-the-art facilities, Vatsalya is unbeatable in success rates in Nepal.

के तपाईंलाई थाहा छ?यौन सम्पर्कपछि शुक्रकीट महिलाको पाठेघरमा करिब ५–७ दिनसम्म बाँच्न सक्छ।यस कारण, ओभ्युलेशनको आसपासको सम...
06/03/2026

के तपाईंलाई थाहा छ?
यौन सम्पर्कपछि शुक्रकीट महिलाको पाठेघरमा करिब ५–७ दिनसम्म बाँच्न सक्छ।
यस कारण, ओभ्युलेशनको आसपासको समयमा गर्भधारण हुने सम्भावना बढी हुन्छ।
तर शुक्रकीट कति समयसम्म सक्रिय रहन्छ भन्ने कुरा महिलाको स्वास्थ्य अवस्था र हर्मोनको सन्तुलनमा निर्भर गर्दछ।

06/03/2026

विवाहको १० वर्ष पछि यस दम्पतीले वात्सल्य वुटवल बाट आफ्नो सन्तान प्राप्तिको सपना पूरा गर्नु भएको छ ।
उहाँहरूलाई हार्दिक बधाई !!!
नेपाल कै अग्रणी निःसन्तानपन उपचार क्लिनिक वात्सल्य,तपाईं कै शहर वुटवल मै अवस्थित छ । हजुरहरुले निःसन्तानपनको उत्कृष्ट उपचार वुटवल बाटै सहजै लिन सक्नुहुन्छ।
थप जानकारीका लागि :९७०१०२११११

05/03/2026

वात्सल्य भरतपुर क्लिनिक नयाँ स्थानमा सर्यो!
तर कहाँ सर्यो?

आउनुहोस् आज यस भिडियो मार्फत हेरौं है त।

आजको सही रोजाईले नै मिल्छ सफलता - राष्ट्रमा पनि , परिवारमा पनि ।सधैं सही रोजौं।
04/03/2026

आजको सही रोजाईले नै मिल्छ सफलता - राष्ट्रमा पनि , परिवारमा पनि ।
सधैं सही रोजौं।

03/03/2026

१० वर्षको लामो संघर्ष, निराशा र धेरै पटकको IUI असफलता पछि अन्तत यस दम्पतीले वात्सल्यमा डा. लताको सही परामर्श र उपचारले सन्तान सुख प्राप्त गर्न सफल हुनुभएको छ ।
उहाँहरुलाई हार्दिक बधाई।

होलीका विभिन्न रंगसरी तपाईको जीवन खुशीका रंगहरुले सजियोस् | होली पर्वको सम्पूर्णमा  हार्दिक शुभकामना!
02/03/2026

होलीका विभिन्न रंगसरी तपाईको जीवन खुशीका रंगहरुले सजियोस् |
होली पर्वको सम्पूर्णमा हार्दिक शुभकामना!

01/03/2026

महिनावारीमा अनियमित , तौलमा गडबडी र
गर्भधारणमा समस्या भइरहेको छ?
यस्ता लक्षणहरू PCOS का संकेत हुन सक्छन्। समयमै पहिचान र सही उपचार पाउन सके यसलाई नियन्त्रण गर्न सकिन्छ | थप जानकारीका लागि ९७०१०२११११

28/02/2026

यही फागुन ३० गते, शनिबार वात्सल्य बुटवल क्लिनिककी प्रजनन् विशेषज्ञ डा. बबिता थापा कपिलवस्तु आउँदै हुनुहुन्छ! यदि तपाईं कपिलवस्तु वा लुम्बिनी प्रदेशका अन्य ठाउँहरु बाट हुनुहुन्छ र निःसन्तानपन तथा प्रजनन् समस्या सम्बन्धी परामर्श र उपचार गर्न चाहनुहुन्छ भने, आजै आफ्नो नाम टिपाउनुहोस्।
नाम टिपाउनका लागि ९७०१०२११११ मा सम्पर्क गर्नुहोस्।
स्थान : न्यु बिष्ट मेडिकल हल, न्यु इमिलिया कपिलवस्तु

PCOS लाई व्यवस्थापन गर्ने सबैभन्दा प्रभावकारी तरिका कुन हो?तपाईंलाइ सही लागेको उत्तर कमेन्टमा लेख्नुहोस्।
27/02/2026

PCOS लाई व्यवस्थापन गर्ने सबैभन्दा प्रभावकारी तरिका कुन हो?
तपाईंलाइ सही लागेको उत्तर कमेन्टमा लेख्नुहोस्।

27/02/2026

यही फागुनको 30 गते शनिबार, वात्सल्य पोखराकी प्रजनन् विशेषज्ञ डा.टिका गुरुङ सेदी बाग्लुङ आउँदै हुनुहुन्छ!

यदि तपाईं बाग्लुङ जिल्ला वा वरपरका ठाउँहरुबाट हुनुहुन्छ र स्त्री रोग र प्रजनन् सम्बन्धी परामर्श तथा उपचार गर्न चाहनुहुन्छ भने, आजै आफ्नो नाम टिपाउनुहोस्।

सम्पर्क नम्बर : ९७०१०२११११
स्थान : सफल अस्पताल, लालीगुरासँ चोक बाग्लुङ

सन्तान प्राप्तिको पर्खाइमा हुनुहुन्छ भने अब चिन्ता होइन, भरोसा गर्नुहोस्। वात्सल्यको अनुभवी टिम हरेक पाइलामा तपाईंको साथ...
25/02/2026

सन्तान प्राप्तिको पर्खाइमा हुनुहुन्छ भने अब चिन्ता होइन, भरोसा गर्नुहोस्। वात्सल्यको अनुभवी टिम हरेक पाइलामा तपाईंको साथमा छ।

आजै हाम्रा विशेषज्ञसँग परामर्श लिनुहोस्।
नाम दर्ताका लागि सम्पर्क: 9701021111

24/02/2026

विराटनगर र आसपासका दम्पतीहरूका लागि खुसीको खबर!

निःसन्तानपन सम्बन्धी सम्पूर्ण उपचारका लागि नेपाल कै अग्रणी आइभिएफ क्लिनिक वात्सल्य विराटनगरकी डा.बेन्जु पण्डित सँग परामर्श लिनुहोस् र सन्तान प्राप्तिको पहिलो पाइला चाल्नुहोस ।
वात्सल्य पूर्वाञ्चल क्लिनिक
स्थान:मुनालपथ, विराटनगर
सम्पर्क नम्बर : ९७०१०२११११

Address

Narayanchaur, Naxal
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 10:00 - 17:00
Sunday 08:00 - 20:00

Telephone

+97715970611

Alerts

Be the first to know and let us send you an email when Vatsalya IVF & Fertility Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vatsalya IVF & Fertility Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Vatsalya:paving pathway to parenthood

Vatsalya means ‘the love of a mother/parents for their child’. Keeping this essence in the hearts, Vatsalya was established by a group of young entrepreneurs and exceptional medical personnel, motivated to provide world class infertility treatment in Nepal at a very reasonable cost. It is located at Narayanchaur, Naxal, Kathmandu.

Successful IVF treatment requires as much mental peace as medical excellence. We understand that infertility can be both mentally and medically challenging for a couple. Therefore, Vatsalya is built taking both issues under consideration. The homely environment at Vatsalya helps calm your anxiety whereas the excellent medical team takes care of your medical needs. We believe that along with the efficiency of our team, your faith upon us plays a vital role in the success of the treatment.

There can be numerous causes of infertility. The treatment plan at Vatsalya is carefully designed to correctly meet your needs so as save your time and money and ensure success. Vatsalya offers couples who hope to be parents, a team of world-class specialists from Germany, Japan and the United States, committed to bringing you the best of IVF treatment, today. This is absolutely unique in Nepal! We understand that each patient is different, which means that each cycle is also going to be unique. We, at Vatsalya strive to give our patients the personalized treatment and the care they deserve, doing so with utmost confidentiality.