04/02/2026
विश्व क्यान्सर दिवस विशेष🎗️
नेपालमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ। यस्तै दोस्रोमा पाचन प्रणालीको क्यान्सर छ। पाचन प्रणालीमा मुख, अन्न नली, पेटको ठूलो आन्द्रा, सानो आन्द्रा, पित्तथैली, प्यानक्रियाज, मलद्वारको क्यान्सर पर्छन्।
-प्रा.डा. आरपी बराल
-वरिष्ठ क्यान्सर रोग विशेषज्ञ
-नर्भिक अन्तर्राष्ट्रिय अस्पताल 🏥
#विश्वक्यान्सरदिवस
स्वस्थकर खाना, नियमित शारीरिक व्यायाम र तौल नियन्त्रण। यी तीनवटा कुरामा ध्यान दिन सकेमा हामी ६० प्रतिशत क्यान्सर...