09/11/2015
बागेश्वरी अस्पताल, सतुंगल, काठमाडौँ का Sr.orthopaedic surgeon,Medical Director तथा संचालक सदस्य डा. दिपक दत्त तथा pharmacy र x- ray संचालक श्री संजय दत्त को बुवा को आज भएको असमायिक निधन प्रति बागेश्वरी अस्पताल परिवार दुख व्यक्त गर्दे शोक सन्तप्त परिवार लाई यस दुखद घडीमा धैर्य धारण गर्न ईश्वर ले शक्ति प्रदान गरुन भन्ने कामना गर्द छ .